माओवादी पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रले सोमबार बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।‘सोमबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ’, माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुन्छ ।’ श्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाउने सहमति भएको छ । त्यसैगरी ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ

सम्बन्धित सामग्री

माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादीको पदाधिकारी बैठक सुरु भएको छ । कोटेश्वरस्थित पार्टी मुख्यालयमा पदाधिकारी बैठक सुरु भएको हो ।  बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

मन्त्री छान्न सुरु भयो माओवादी पदाधिकारी बैठक

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा केहिबेर अघि देखि बैठक सुरु भएको हो । बैठकमा माओवादीले पाउने मन्त्रालय र ति मन्त्रालयमा पार्टीको तर्फबाट पठाउने मन्त्रीहरुको विषयमा छलफल भईरहेको बताईएको छ। माओवादीको पदाधिकारी बैठक लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरुको समुयुक्त बैठक बस्ने छ। […]

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रले मन्त्रीहरुको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ।पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ बजेका लागि बैठक बोलाएको हो।माओवादीले सरकारमा पठाउने मन्त्रीका साथै पाउने मन्त्रालयका विषयमा बैठकमा छलफल हुनेछ।सचिव दिनानाथ शर्माका अनुसार पुरानो गठबन्धन भत्किएर नयाँ बन्नुपर्ने अवस्थाबारे अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्नुका साथै भावी रणनीतिबारे बैठकमा छलफल हुनेछ। पार्टी भित्रबाट सरकारमा जानेको नामबारे पनि कुराकानी हुनसक्ने उनको भनाइ छ।  प्रचण्डले आजै आफूलाई

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक केहिबेरमा बस्न लागेको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले अहिले विहान ८ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको हो । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने जनाईएको छ । आजै विहान ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बैठक […]

माओवादी पदाधिकारी बैठक आज, यस्ताे छ एजेण्डा

काठमाडौं । नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले बताए । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ […] The post माओवादी पदाधिकारी बैठक आज, यस्ताे छ एजेण्डा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं – नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले बताए । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ […]

माओवादी पदाधिकारी बैठक जारी, चुनावी समीक्षा र सरकार गठनबारे छलफल हुँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आइतबार पनि बसेको छ। दिउँसो २ः३० बजेदेखि जारी बैठकमा नेताहरुले चुनावी समीक्षा र भावी सत्ता गठबन्धनबारे आफ्ना धारणा राखिरहेका छन्। माओवादी पदाधिकारी बैठक शनिबार पनि बसेको थियो। शनिबारको बैठकले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निष्कर्ष निकालेको थियो। उक्त बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठनका […]

माओवादी पदाधिकारी बैठक सुरु

काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा निर्वाचनको बारेमा समिक्षा भैरहेको छ । हिजोबाट सुरु भएको बैठकमा निर्वाचनको समिक्षासँगै नयाँ सरकार गठनबारे पनि छलफल भएको छ । माओवादीले हिजोको बैठकमा सरकार गठनको लागि सबै विकल्प खुला राखेको जनाएको थियो । तर, अध्यक्ष पुष्पकमल […]

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को आज आइतबार पदाधिकारी बैठक बस्दैछ । बैठक दिउँसो २ बजेपछि कोटेश्वरस्थित पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा आम निर्वाचनको समीक्षा र अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल हुनेछ । शनिबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो । […]

माओवादी पदाधिकारी बैठक : एमालेसँग पनि मिलेर सरकार गठन गर्ने विकल्प खुला

काठमाडौं, १७ मंसिर । नेकपा (माओवादी केन्द्र) ले सरकार गठनमा सबैखाले विकल्प खुला राखेको छ । आज (शनिबार) बसेको पदाधिकारी बैठकमा नयाँ सरकार गठनमा गठबन्धन र एमाले दुवैसँग विकल्प खुला राख्नेबारे छलफल भएको हो । बैठकपछि मिडियासँग कुरा गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनको लागि आफ्नो पार्टीले सबै विकल्प खुला राखेको सुनाए । उनकाअनुसार आजको […]