काठमाडौं : नेकपा माओवादी केन्द्रले मन्त्रीहरुको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ।पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ बजेका लागि बैठक बोलाएको हो।माओवादीले सरकारमा पठाउने मन्त्रीका साथै पाउने मन्त्रालयका विषयमा बैठकमा छलफल हुनेछ।सचिव दिनानाथ शर्माका अनुसार पुरानो गठबन्धन भत्किएर नयाँ बन्नुपर्ने अवस्थाबारे अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्नुका साथै भावी रणनीतिबारे बैठकमा छलफल हुनेछ। पार्टी भित्रबाट सरकारमा जानेको नामबारे पनि कुराकानी हुनसक्ने उनको भनाइ छ। प्रचण्डले आजै आफूलाई