काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा केहिबेर अघि देखि बैठक सुरु भएको हो । बैठकमा माओवादीले पाउने मन्त्रालय र ति मन्त्रालयमा पार्टीको तर्फबाट पठाउने मन्त्रीहरुको विषयमा छलफल भईरहेको बताईएको छ। माओवादीको पदाधिकारी बैठक लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरुको समुयुक्त बैठक बस्ने छ। […]