काठमाडौं, १७ मंसिर । नेकपा (माओवादी केन्द्र) ले सरकार गठनमा सबैखाले विकल्प खुला राखेको छ । आज (शनिबार) बसेको पदाधिकारी बैठकमा नयाँ सरकार गठनमा गठबन्धन र एमाले दुवैसँग विकल्प खुला राख्नेबारे छलफल भएको हो । बैठकपछि मिडियासँग कुरा गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनको लागि आफ्नो पार्टीले सबै विकल्प खुला राखेको सुनाए । उनकाअनुसार आजको […]