नेपालका साँस्कृतिक पर्व विदेशी आकर्षण गर्ने माध्यम : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालका सम्पदा र संस्कृति देशको पहिचान भएकाले यिनको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने खाँचो औँल्याएका छन् । गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले बौद्ध स्तूप परिसरमा आयोजना गरेको गाईजात्रा तथा रोपाइँ जात्रा समारोह एवं पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालका सांस्कृतिक पर्व र जात्रा विदेशी पर्यटक आकर्षण गर्ने माध्यम भएकाले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।उनले नेपाल बहुभाषिक,

सम्बन्धित सामग्री

आयुर्वेद नेपाललाई चिनाउन सक्ने माध्यम हाे : मेयर शाह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताउनुभएको छ । आइतवार काठमाण्डाैमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै मेयर शाहले यस्तो कुरा बताउनुभएको हो । उहाँले आयुर्वेद विस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको उल्लेख गर्नुभयाे । मेयर शाहले पहिला नेपालमा विदेशी पर्यटकहरू योग, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय भने खस्कँदै गएको बताउनुभयो । आयुर्वेदको प्रवर्धनका लागि सरकारले धेरै काम...

आयुर्वेदको प्रवद्र्धन र विस्तार गर्न आवश्यकः बालेन शाह

काठमाडौँ – काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताएका छन्। काठमाडौँमा आइतबार आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले आयुर्वेदका लागि सरकारी स्तरबाट धेरै काम गर्न बाँकी रहेको बताए। उनले आयुर्वेद विस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको बताए। उनले पहिला नेपालमा विदेशी पर्यटकहरु योगा, आयुर्वेदका लागि […]

क्रिप्टोकरेन्सीलाई विनिमयको माध्यम मान्न सकिन्न : राष्ट्र बैंक

२१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै क्रिप्टोकरेनसीलाई कुनै निश्चित समूहले मात्र मुद्राको रुपमा स्वीकार गरेको अदृष्य वस्तु भनेको छ । विभिन्न मुलुकले आवश्यकताअनुसार क्रिप्टोकरेन्सी सम्बन्धी फरक व्यवस्था गरेको भएपनि नेपालमा अन्य मुलुकसँग हुने पूँजीगत कारोबारमा नियन्त्रित व्यवस्था रहेकोले क्रिप्टोकरेन्सी कारोबार गर्न नमिल्ने केन्द्रीय […]

‘‘फ्लाइवायर’ विदेश अध्ययनमा जानेले पैसा पठाउने विश्वासिलो माध्यम बन्दैछ’

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विदेश अध्ययनमा जाने युवासँगै ६७ अर्ब ७० करोड रुपैयाँ बराबर विदेशी मुद्रा विदेशिएको तथ्यांक छ । चालु आर्थिक वर्षको पहिलो छ महिना (साउन–मंसिर)मा ३५ अर्ब ३६ करोड रुपैयाँ वैदेशिक अध्ययनमा जानेले खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । विदेश अध्ययनमा जाने विद्यार्थीले रकम पठाउन विश्वविद्यालय वा कलेजको ‘अफरलेटर’ […]

सञ्चार माध्यम मुलुकको दुस्मन भएको आरोप

काठमाडौं । आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपा केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले सञ्चारमाध्यमप्रति चर्को आक्रोश पोखेका छन्। उनले सञ्चारमाध्यमलाई मुलुकको दुस्मन भन्न पनि भ्याए। ‘देशलाई विदेशीको अड्डा बनायो भनिन्छ, त्यो होइन। केही मिडियाले विदेशीको एजेन्ट हुँ भनेर देश बिगारेका छन्,’ उनले भने। विदेशी मुलुकका नाम लिएर यहाँ सञ्चार माध्यमले तर्साउने गरेको […]

फिल्म महोत्सवले नेपाली संस्कृति अन्तर्राष्ट्रियकरण गर्ने अवसर

नेपालमा हरेक वर्ष फिल्म महोत्सव हुने सङ्ख्या बढ्दो छ । स्वदेशी तथा विदेशी फिल्मसहित महोत्सवको आयोजना गरिँदै आएका छन् । महोत्सवले नेपाली फिल्मकर्मीलाई विदेशीसँग साक्षात्कार गर्ने मौका प्रदान गर्ने अभिनेत्री गौरी मल्लको तर्क छ । महोत्सवमा विदेशीलाई कथा सुनाउने व्यवस्था गरिदिन उहाँले आग्रह गर्नुभयो । “हाम्रो कथालाई विदेशी फिल्म मेकरसम्म पु¥याउने माध्यम बन्न महोत्सव उपयोगी …

पुनरुत्थानको बाटोमा पर्यटन

कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष निकै सुस्ताएको नेपालको पर्यटन क्षेत्र फेरि एकपटक उठ्ने प्रयासमा छ । विदेशी मुद्राआर्जन गर्ने माध्यम समेत रहेको पर्यटन क्षेत्रमा देखिएका पछिल्लो केही तथ्याङ्कले यो पुनरुत्थानको चरणमा रहेको संकेत गरेका छन् । सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक ल्याउने सरकारको योजना कोरोना महामारीका कारण सम्भव हुनसकेन् । यसका कारण सन् २०१९ को तुलनामा २०२० मा विदेशी पर्यटक आगमनको सङ्ख्या ८० प्रतिशतले घटेर दुई लाख ३० हजार ८२ मा सीमित भयो । कोरोना महामारीको अ

‘विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो माध्यम पर्यटन’

नेपाल उद्योग परिसंघका परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन पनि भएको बताएका छन् ।विश्व पर्यटन दिवसको अवसरमा परिसंघले गरेको कार्यक्रममा अध्यक्ष अग्रवालले विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो आयसहितको […]

सांस्कृतिक पर्व विदेशी आकर्षण गर्ने माध्यम : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालका सम्पदा र संस्कृति देशको पहिचान भएकाले यिनको संरक्षण र प्रवद्र्धन गर्नु पर्ने बताएका छन् । गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले बौद्ध स्तूप परिसरमा आयोजना गरेको गाईजात्रा तथा रोपाइँजात्रा समारोह एवं पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालका सांस्कृतिक पर्व र जात्रा विदेशी पर्यटक आकर्षण गर्ने माध्यम […]

सामाजिक सञ्जालमा निर्वाचन प्रचार बुष्ट गर्दा विदेशी मुद्रा सञ्चिति घट्दै

काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि मंगलबार मध्यरातमा मौन अवधि शुरु हुँदै छ। मौन अवधि नजिकिँदै गर्दा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले प्रचार बढाउन सामाजिक सञ्जालमा बुष्ट गरिरहेका छन्।अनलाइन सपिङमा बढी प्रयोग हुने प्रणाली अहिले दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारका लागि भरपर्दो चुनावी प्रचारको माध्यम बनिरहेको छ। लक्षित स्थान, लक्षित उमेर, लि‌ंग, बजेट आदिले सामाजिक सञ्जालमा धमाधम बुष्ट गर्ने काम भइरहेको छ।पछिल्लो समय फेसबुक र युट्युबमा यस्ता किसिमका प्रचार भइरहेका छन्। आ