२१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै क्रिप्टोकरेनसीलाई कुनै निश्चित समूहले मात्र मुद्राको रुपमा स्वीकार गरेको अदृष्य वस्तु भनेको छ । विभिन्न मुलुकले आवश्यकताअनुसार क्रिप्टोकरेन्सी सम्बन्धी फरक व्यवस्था गरेको भएपनि नेपालमा अन्य मुलुकसँग हुने पूँजीगत कारोबारमा नियन्त्रित व्यवस्था रहेकोले क्रिप्टोकरेन्सी कारोबार गर्न नमिल्ने केन्द्रीय […]