‘‘फ्लाइवायर’ विदेश अध्ययनमा जानेले पैसा पठाउने विश्वासिलो माध्यम बन्दैछ’

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विदेश अध्ययनमा जाने युवासँगै ६७ अर्ब ७० करोड रुपैयाँ बराबर विदेशी मुद्रा विदेशिएको तथ्यांक छ । चालु आर्थिक वर्षको पहिलो छ महिना (साउन–मंसिर)मा ३५ अर्ब ३६ करोड रुपैयाँ वैदेशिक अध्ययनमा जानेले खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । विदेश अध्ययनमा जाने विद्यार्थीले रकम पठाउन विश्वविद्यालय वा कलेजको ‘अफरलेटर’ […]

सम्बन्धित सामग्री

सुनका गरगहना विदेश पठाउने भन्दै ठगी गर्ने ४ जना पक्राउ

काठमाडाैँ- सुनका गरगहना विदेश पठाउने भन्दै ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेपलान्चोकको भुम्लु घर भई कास्की बस्ने कुमार थापाले पोखराको विभिन्न व्यवसायीहरुसँग सुन खरिद गरी ठगी गरेको आरोपमा प्रहरीले गत माघ २८ गते भक्तपुरबाट पक्राउ गरेको थियो। थापालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा ठगी गर्ने कार्यमा स्याङजाकी मिना दमै, सिन्धुलीका रविन कुमार थापा […]

नक्कली कागजात बनाइ विदेश पठाउने म्यानपावर सञ्चालक र कर्मचारी पक्राउ

भिजिट भिसामा तीनसय जना विदेश पठाउने कार्यमा संलग्न मेनपावर सञ्चालक र उनका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।...

विदेश पठाउने भन्दै ठगी गर्ने दम्पत्ती पक्राउ

खोटाङ । विदेश पठाउने नाममा ठगी गर्ने खोटाङका एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न देशमा पठाउने भन्दै विभिन्न व्यक्तीलाई लाखौं ठगी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३८ वर्षीय ज्ञानुकर्ण बेरी र उनकी ३० वर्षीय श्रीमती राधिका परियारलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले विभिन्न व्यक्तिबाट पाँच लाख १५ हजार लिएर ठगी […] The post विदेश पठाउने भन्दै ठगी गर्ने दम्पत्ती पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शरणार्थी बनाएर विदेश पठाउनेठगहरुको नाम तत्काल सार्वजनिक गरियोसः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने नाममा ठगि गर्नेहरुको नामावली तत्काल सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्।...

पोर्चुगलमा परराष्ट्रले मोबाइल टिम पठाउने

काठमाडाैं । सरकारले पोर्चुगलमा रहेका नेपालीहरुको पासपोर्ट सम्बन्धी समस्या सहजीकरणका लागि तत्काल मोबाइल टिम पठाउने भएको छ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पासपोर्टको समस्या समाधानका लागि मोबाइल टिम पठाउने तयारी गरेको बताउनु भएको हो । परराष्ट्रमन्त्री डा. पौड्याल मन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रुपमा श्रीलंका जानुहुने भएको छ । […]

सांसदलाई श्रम मन्त्रीको जवाफ : केही वर्ष श्रमिक विदेश पठाउने बाध्यता छ

३० जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले केही वर्ष श्रमिक विदेश पठाउने नेपालका लागि बाध्यता रहेको बताएका छन् । बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वैदेशिक रोजगारीमा युवाहरुलाई पठाउन बन्द गरेर नेपाललमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन सुझाव दिएका थिए । साथै उनले वैदेशिक […]

भिजिट भिसामा श्रमिकलाई विदेश पठाउने को को हुन् ?

काठमाडौँ– वैदेशिक रोजगारीको खोजीमा रहेका युवा युवतीलाई गैरकानुनी तवरबाट भिजिट भिसाका माध्यमबाट विदेश पुर्‍याउने गरेको पाइएको छ । वैदेशिक रोजगारका लागि स्वीकृत संस्थाहरूको सम्पर्कमा आउँदासमेत भिजिट भिसामा पठाउने बिचौलियाले उनीहरूलाई प्रलोभन देखाई प्रभावमा पार्ने गरेको भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । […]

अवैध रुपमा विद्यार्थी विदेश पठाउने सरकारको निगरानीमा,उजुरी दिन आह्वान

सरकारले गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने  जनाएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विद्यार्थीलाई विदेश पठाउँदा प्रचलित कानून विपरीत काम गरेको पाइए त्यस्ता गतिविधिमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने जनाएको हो । पछिल्लो समय त्यस्ता उजुरी र गुनासोहरू बढिरहेको मन्त्रालयले जनाएको छ । यस्ता संस्थाहरूमाथि सरकारले निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ ।  ‘गैरकानुनी काम गर्ने शैक्षिक पर

गैरकानुनी रुपमा विद्यार्थीलाई विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही हुने

काठमाडौं । गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ । विद्यार्थीलाई विदेश पठाउदा प्रचलित कानुन विपरीत काम गरेको पाइए त्यस्ता गतिविधिमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने गृहमन्त्रालयले जनाएको छ । पछिल्लो समय त्यस्ता उजुरी र गुनासोहरु बढिरहेको मन्त्रालयले जनाएको छ । यस्ता संस्थाहरुमाथि सरकारले निगरानी […] The post गैरकानुनी रुपमा विद्यार्थीलाई विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.