पुनरुत्थानको बाटोमा पर्यटन

कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष निकै सुस्ताएको नेपालको पर्यटन क्षेत्र फेरि एकपटक उठ्ने प्रयासमा छ । विदेशी मुद्राआर्जन गर्ने माध्यम समेत रहेको पर्यटन क्षेत्रमा देखिएका पछिल्लो केही तथ्याङ्कले यो पुनरुत्थानको चरणमा रहेको संकेत गरेका छन् । सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक ल्याउने सरकारको योजना कोरोना महामारीका कारण सम्भव हुनसकेन् । यसका कारण सन् २०१९ को तुलनामा २०२० मा विदेशी पर्यटक आगमनको सङ्ख्या ८० प्रतिशतले घटेर दुई लाख ३० हजार ८२ मा सीमित भयो । कोरोना महामारीको अ

सम्बन्धित सामग्री

दोस्रो साझेदारको बाटोमा अमेरिका

नेपालमा रेमिटेन्सपछि वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत मानिएको निर्यात व्यापार र पर्यटनमा भारतपछि दोस्रो स्थान अमेरिकाले लिएको छ । अहिलेसम्म दुई छिमेकी मुलुकमध्ये भारत पहिलो र चीन दोस्रो स्थानमा थिए । कोभिड महामारीपछि लामो समयसम्म उत्तरतर्फको नाका बन्द हुनु तथा नेपाल–चीन सिधा हवाई उडानमा कमी आउनुजस्ता कारणले नेपालको निर्यात व्यापार तथा पर्यटन साझेदारीमा चीनलाई अमेरिकाले […]

दोस्रो साझेदारको बाटोमा अमेरिका

काठमाडौं । नेपालमा रेमिटन्सपछि वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत मानिएको निर्यात व्यापार र पर्यटनमा भारतपछि दोस्रो स्थान अमेरिकाले लिएको छ । अहिलेसम्म दुई छिमेकी मुलुकमध्ये भारत पहिलो र चीन दोस्रो स्थानमा थिए । कोभिड महामारीपछि लामो समयसम्म उत्तरतर्फको नाका बन्द हुनु तथा नेपाल चीन सिधा हवाई उडानमा कमी आउनुजस्ता कारणले नेपालको निर्यात व्यापार तथा पर्यटन […]

नयाँ वर्ष २०२३ : पर्यटन क्षेत्रमा उत्साह

नयाँ वर्ष (सन् २०२३) को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ । कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै लयको बाटोमा रहेको छ । पर्यटन पुनरुत्थानको दिशामा रहेको पर्यटन क्षेत्रमा नयाँ वर्षले उत्साह छाएको छ । त्यसो त, नयाँ वर्ष पर्यटन क्षेत्रका लागि उत्सवकै रुपमा लिइन्छ । यो अवसरमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्ने भएकाले व्यवसायीमा पनि सकारात्मक आशा जगाउने गरेको छ । होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटन क

पुनरुत्थानको बाटोमा लागेको पर्यटन पुनः त्रास

नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको उल्लेखनीय योगदान हुने भए पनि यो क्षेत्रले दिनुपर्ने जति योगदान दिन सकेको छैन । पर्यटनको परम्परागत संस्कारमा सुधार नआउँदा गुणस्तरीय पर्यटक भित्रिन सकिरहेका छैनन् । त्यसमाथि तीन वर्षयता कोरोनाले सताएको पर्यटन क्षेत्र विस्तारै उठ्दै गर्दा पुनः कोरोनाकै सकस देखिने त्रास बढेको छ । विदेशी मुद्राआर्जन गर्ने माध्यम समेत रहेको पर्यटन …

अर्थतन्त्र सुधारको बाटोमा छ, अझै पनि सजग हुनुपर्छ : गभर्नर अधिकारी

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारको बाटोमा रहेको तर अझै पनि सजग हुनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औँ वार्षिक साधारण सभामा गभर्नर अधिकारीले अहिले बाह्य श्रम बजार खुल्दै गएको, रेमिट्यान्स केही बढेको, पर्यटन क्षेत्रमा सुधार तथा पर्यटक बढेको, निर्यातमा केही वस्तु बढेको र विद्युतको पनि निर्यात भैरहेको अवस्थामा अर्थतन्त्र सुधारिन थालेको बताउनुभयो । उहाँले गएको वर्षदेखि नै नेपालको अर्थतन्त्र दबावमा रहनुको मुख्य कारण विदेशी विनिमय सञ्चि...

साहसिक खेल–पर्यटन ‘हव’ बन्दै फुल्चोकी क्षेत्र

गत शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालकसमेतको सहभागिता थियो ।पनौती नगरको आर्थिक सहयोगमा गत वर्ष उक्त क्षेत्रमा साइकल मार्ग निर्माण गरिएको थियो । गत वर्षकै चैतबाट त्यस मार्गमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक

वर्षा सुरु भएसँगै अन्नपूर्ण पदमार्गमा घटे पर्यटक

लमजुङ : पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या घट्न थालेको छ। १० दिनअघिसम्म दैनिक २००को हाराहारीमा आउने गरेको पर्यटकको संख्या यतिबेला ८÷१० जनामा घटेको छ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले वर्षायाम सुरु हुन लागेको र बाटोमा समस्या हुने कारण पर्यटकको संख्या घट्न थालेको बताए। अन्नपूर्ण विश्व पर्यटन बजारका महत्वपूर्ण पदमार्गमध्ये एक मानिन्छ। यहाँ विगतमा दैनिक ५००\६०० को हाराहारीमा पर्यटक आउँथे।

सुधारको बाटोमा नेपाली पर्यटन

नेपालको वर्तमान पर्यटनको अवस्थाबारे केही लेख्नुअघि विश्व पर्यटन र विश्वमा पर्यटन व्यवसाय कसले र कहिले संस्थागत ढंगले सुरु गरे भन्नेबारे केही प्रस्ट पार्ने प्रयास गरौँ । विश्वमा संस्थागत ढंगले पर्यटन व्यवसाय...