मल गोदाम रित्तै

जिल्लाभरका किसानलाई आलु लगाउने चटारो छ । तर पर्याप्त रासायनिक मल नपाएको उनीहरूको गुनासो छ । मलको कारोबार गर्दै आएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका जिल्लास्थित मल गोदाम खाली छन् ।

सम्बन्धित सामग्री

मल गोदाममा थुप्रियो, किसानले पाएनन्

खेतबारीमा हाल्नुपर्ने रासायनिक मल सरकारी गोदाममै थन्किएपछि अधिकांश किसानले मलविना नै हिउँदे बाली लगाएका छन् । मल वितरण गर्ने कोटा प्रणाली प्रभावकारी नहुँदा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका गोदाम यतिबेला रासायनिक मलले भरिभराउ छन् । तर, देशका सबैतिरका किसानले आवश्यक मात्रामा मल पाउन सकेका छैनन् ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यतिबेला कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा युरिया, डीएपी, पोटाससहित ३५ हजार ४ सय ४९ मेट्रिक टन रासायनिक मल मौज्दात छ । साल्ट ट्रेडिङसँग ७ हजार ५

वीरगञ्ज महानगरका स्थानियद्वारा ५ ट्रक मल नियन्त्रणमा

कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जले अन्य जिल्लामा लैजान लोड गरेको ५ ट्रक युरिया मल वीरगञ्ज कृषकहरुले नियन्त्रण लिएका छन् । आइतबार भारतवाट कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्ज आइपुगेको युरिया मल दिउँसो महानगरका कृषकहरुले गोदाम घेराउ गरेर नियन्त्रणमा लिएका थिए  । बारा, पर्सा, मकवानपुर, पर्वत र कास्की जिल्लाको स्थानीय तहहरूको लागि लोड भएको कृषि मल महानगरको वडा नम्बर १६ भुटनदेवीस्थित गोदामघरवाटै नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएको मल महानगरको बालमन्दिर प्राङ्गणमा राखिएको

कर्णालीमा मल अभाव

सुर्खेत : खेतीपातीको सिजनमा रासायनिक मल (युरिया)को अभाव देखिएको छ। किसानहरू यतिबेला धान रोपाइँको तरखरमा छन्।अनुदानको मल बिक्री–वितरणको जिम्मा पाएको पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतको गोदाम भने खाली छ। सिजनमा मलले भरिभराउ हुनुपर्ने गोदाम रित्तो भएको हो।जेठ र असारमा धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मल विभागमा माग गरेर पठाए पनि अझै आइनपुगेको कम्पनीका प्रादेशिक कार्यालय प्रमुख अमूल्यलाल श्रेष्ठले बताए। उनका अनुसार धान रोपाइँको लागि मात्रै युर

तीन लाख टन मल आवश्यक, तर गोदाम रित्ता

मुुख्य सिजनमा करिब तीन लाख टन मल चाहिने भए पनि अहिले सरकारी गोदाममा युरिया मल लगभग शून्यको अवस्था छ । नेपालमा मल आयात गर्ने दुुई आधिकारिक संस्था कृषि सामग्री कम्पनी र...

खाली छ मल गोदाम

काठमाडौं, जेठ २५ । मकै, चैते धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको मौज्दात शून्य छ। कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका सबै गोदाम खाली छन् भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग पनि मलको मौज्दात छैन। यद्यपि कृषि मन्त्रालयले […]

खाली छ मल गोदाम

मकै, चैते धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको मौज्दात शून्य छ। कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका सबै गोदाम खाली छन् भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग पनि मलको मौज्दात छैन।यद्यपि कृषि मन्त्रालयले किसानलाई पुग्नेगरी असार मसान्तभित्र मल आइपुग्ने दाबी गरिरहेको छ। कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले ग्लोबल टेन्डर (अन्तर्राष्ट्रिय बोलपत्र) तथा भारत

किसानलाई छैन मल, कृषि सामाग्री कम्पनीको गोदाम रित्तो

दाङ – दाङको राप्ती गाउँपालिका–५ लठ्ठहवा निवासी फूलकुमारी चौधरीले धानको व्याड राख्न चाहिने रासायनिक मल गाउँमा सापट खोजिन । धान रोप्ने दिन नजिकिँदैछ। तर, उनले मल पाउन सकेकी छैनन्। ‘व्याड राख्दा सापट मागियो, अनी काम चल्यो । अब धान रोप्दा के गर्ने होला’ उनले भनिन्– ‘मल नहुने हो भने यो ठाउँमा उब्जनीनै हुदैन ।’ जिल्लामा […]

मल नपाएर भौतारिँदै किसान, कृषि सामग्रीको गोदाम रित्तै

भजनी नगरपालिकाको लालबोझीका किसान सन्तराम चौधरीले गहुँ बाली लगाउन खेत जोतेर ठीक्क पारेका छन् । तर, रासायनिक मल नपाउँदा उनले गहुँ छरेका छैनन् । मलका लागि उनी गाउँको जागरण कृषि...

किसानलाई रासायनिक मलको हाहाकार, सबै गोदाम रित्तै

पर्सा : हिउँदे बालीका लागि कृषकलाई चाहिने रासायनिक मलको हाहाकार अहिलेबाटै सुरु भएको छ। यो सिजनको धानको लागि अन्तिम टप ड्रेसिङका लागिसमेत मल नभएर हाहाकार भएको हो। धान र हिउँदे बालीका लागि यतिवेला रायायनिक मलले टन्न भरिनुपर्ने कृषिप्रधान देशका गोदाम रित्तिएर ह्वाङह्वाङती भएका छन्। कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालय वीरगन्जले पनि मूलगोदामसमेत रहेको गेटमै मल छैन भनेर सूचना टाँसिसकेको छ।अहिले नेपालभर ७ सय मेट्रिक टन युरिया, १ सय ५० मेट्रिक टन डिएपी र १ सय २५ मेट्रिक टन पोटासबाहेक अरू एक गे

रासायनिक मलले भरियो गोदाम

बाँके / अन्नको भण्डारका रुपमा रहेका बाँके र बर्दियाका किसानले यस वर्ष पनि धान र गहुँको मौसममा रासायिक मल नपाए पनि अहिले मलले गोदाम भरिएको छ । धानखेतीका लागि असार साउन र गहँु तथा तोरीखेतीका लागि कात्तिक महीनामा किसानलाई रासायनिक मल आवश्यक पर्छ । यस वर्ष धान र गहुँको मौसममा मलको हाहाकार नै भयो ।... The post रासायनिक मलले भरियो गोदाम appeared first on Purbeli News.