खाली छ मल गोदाम

काठमाडौं, जेठ २५ । मकै, चैते धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको मौज्दात शून्य छ। कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका सबै गोदाम खाली छन् भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग पनि मलको मौज्दात छैन। यद्यपि कृषि मन्त्रालयले […]

सम्बन्धित सामग्री

प्रांगारिक खेती गर्नेलाई छैन मलको चिन्ता

असार लागेपछि धमाधम धान रोपाइँ सुरु हुँदा धेरैजसो किसानलाई रासायनिक मल अभावले पिरोलेको छ । मल गोदाम खाली भएको खबरले किसानहरू चिन्तामा छन् । कहींकतै मल बाँडेको खबर सुन्दा हुत्तिँदै लाइन लाग्न पुग्छन् । तर, चन्द्रप्रसाद अधिकारीलाई यसको कुनै चिन्ता छैन । उनको खेतमा आज (असार १५) हिले कार्यक्रम हुँदै छ । बिहीबार रोपाइँ पनि गर्दै छन् ।

कर्णालीमा मल अभाव

सुर्खेत : खेतीपातीको सिजनमा रासायनिक मल (युरिया)को अभाव देखिएको छ। किसानहरू यतिबेला धान रोपाइँको तरखरमा छन्।अनुदानको मल बिक्री–वितरणको जिम्मा पाएको पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतको गोदाम भने खाली छ। सिजनमा मलले भरिभराउ हुनुपर्ने गोदाम रित्तो भएको हो।जेठ र असारमा धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मल विभागमा माग गरेर पठाए पनि अझै आइनपुगेको कम्पनीका प्रादेशिक कार्यालय प्रमुख अमूल्यलाल श्रेष्ठले बताए। उनका अनुसार धान रोपाइँको लागि मात्रै युर

रित्तै छन् गोदाम

मकै, चैतै धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको मौज्दात शून्य छ । कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका सबै गोदाम खाली छन् भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग पनि मलको मौज्दात छैन ।

खाली छ मल गोदाम

मकै, चैते धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको मौज्दात शून्य छ। कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका सबै गोदाम खाली छन् भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग पनि मलको मौज्दात छैन।यद्यपि कृषि मन्त्रालयले किसानलाई पुग्नेगरी असार मसान्तभित्र मल आइपुग्ने दाबी गरिरहेको छ। कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले ग्लोबल टेन्डर (अन्तर्राष्ट्रिय बोलपत्र) तथा भारत

यस वर्ष सरकारले मल ल्याएन, अर्को वर्षलाई बजेट नै आधा

आत्मनिर्भरता बढाउने योजनाअनुसार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष कृषि उत्पादन ३० प्रतिशत बढाउने लक्ष्य प्रस्तुत गरेका छन् । तर, गत वर्ष विनियोजित बजेटअनुसार सरकारले समयमै मल खरिद नगर्दा यसपालि गोदाम खाली छन् भने किसान चिन्तामा छन् । त्यसमाथि अर्थमन्त्रीले आगामी वर्षका लागि रासायनिक मलको बजेट झन्डै ५० प्रतिशतले घटाइदिएका छन् ।

मल गोदाम रित्तै

जिल्लाभरका किसानलाई आलु लगाउने चटारो छ । तर पर्याप्त रासायनिक मल नपाएको उनीहरूको गुनासो छ । मलको कारोबार गर्दै आएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका जिल्लास्थित मल गोदाम खाली छन् ।

मल गोदाम रित्तै

जिल्लाभरका किसानलाई आलु लगाउने चटारो छ । तर पर्याप्त रासायनिक मल नपाएको उनीहरूको गुनासो छ । मलको कारोबार गर्दै आएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका जिल्लास्थित मल गोदाम खाली छन् ।