रासायनिक मलले भरियो गोदाम

बाँके / अन्नको भण्डारका रुपमा रहेका बाँके र बर्दियाका किसानले यस वर्ष पनि धान र गहुँको मौसममा रासायिक मल नपाए पनि अहिले मलले गोदाम भरिएको छ । धानखेतीका लागि असार साउन र गहँु तथा तोरीखेतीका लागि कात्तिक महीनामा किसानलाई रासायनिक मल आवश्यक पर्छ । यस वर्ष धान र गहुँको मौसममा मलको हाहाकार नै भयो ।... The post रासायनिक मलले भरियो गोदाम appeared first on Purbeli News.

सम्बन्धित सामग्री

मल गोदाममा थुप्रियो, किसानले पाएनन्

खेतबारीमा हाल्नुपर्ने रासायनिक मल सरकारी गोदाममै थन्किएपछि अधिकांश किसानले मलविना नै हिउँदे बाली लगाएका छन् । मल वितरण गर्ने कोटा प्रणाली प्रभावकारी नहुँदा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका गोदाम यतिबेला रासायनिक मलले भरिभराउ छन् । तर, देशका सबैतिरका किसानले आवश्यक मात्रामा मल पाउन सकेका छैनन् ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यतिबेला कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा युरिया, डीएपी, पोटाससहित ३५ हजार ४ सय ४९ मेट्रिक टन रासायनिक मल मौज्दात छ । साल्ट ट्रेडिङसँग ७ हजार ५

कर्णालीमा मल अभाव

सुर्खेत : खेतीपातीको सिजनमा रासायनिक मल (युरिया)को अभाव देखिएको छ। किसानहरू यतिबेला धान रोपाइँको तरखरमा छन्।अनुदानको मल बिक्री–वितरणको जिम्मा पाएको पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतको गोदाम भने खाली छ। सिजनमा मलले भरिभराउ हुनुपर्ने गोदाम रित्तो भएको हो।जेठ र असारमा धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मल विभागमा माग गरेर पठाए पनि अझै आइनपुगेको कम्पनीका प्रादेशिक कार्यालय प्रमुख अमूल्यलाल श्रेष्ठले बताए। उनका अनुसार धान रोपाइँको लागि मात्रै युर

असार ६ गतेदेखि मल वितरण गरिने

चितवन- साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले यही असार ६ गतेबाट रासायनिक मल वितरण गर्ने भएका छन् । रोपाइँ गर्न सुरु गर्न लागेका किसानलाई यसले केही राहत पुग्ने जनाइएको छ । कर्पाेरेशन चितवनका प्रमुख बुद्धिविनोद दाहालले वीरगन्जस्थित आफ्नो गोदाम घरमा मल आइसकेको जानकारी दिँदै छिट्टै वितरण हुने बताए। यसैगरी वितरण केन्द्रका […]

खाली छ मल गोदाम

काठमाडौं, जेठ २५ । मकै, चैते धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको मौज्दात शून्य छ। कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका सबै गोदाम खाली छन् भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग पनि मलको मौज्दात छैन। यद्यपि कृषि मन्त्रालयले […]

खाली छ मल गोदाम

मकै, चैते धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको मौज्दात शून्य छ। कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका सबै गोदाम खाली छन् भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग पनि मलको मौज्दात छैन।यद्यपि कृषि मन्त्रालयले किसानलाई पुग्नेगरी असार मसान्तभित्र मल आइपुग्ने दाबी गरिरहेको छ। कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले ग्लोबल टेन्डर (अन्तर्राष्ट्रिय बोलपत्र) तथा भारत

कर्णालीमा छैन रासायनिक मल, रित्तै छ गोदाम

मानो रोपेर मुरी उब्जाउने सिजन शुरु भइसकेको कर्णाली प्रदेशमा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डीएपी र १० टन पोटास मल मात्रै मौज्दात रहेको छ । युरिया मल राख्ने गोदाम भने रित्तै छ ।

किसानलाई छैन मल, कृषि सामाग्री कम्पनीको गोदाम रित्तो

दाङ – दाङको राप्ती गाउँपालिका–५ लठ्ठहवा निवासी फूलकुमारी चौधरीले धानको व्याड राख्न चाहिने रासायनिक मल गाउँमा सापट खोजिन । धान रोप्ने दिन नजिकिँदैछ। तर, उनले मल पाउन सकेकी छैनन्। ‘व्याड राख्दा सापट मागियो, अनी काम चल्यो । अब धान रोप्दा के गर्ने होला’ उनले भनिन्– ‘मल नहुने हो भने यो ठाउँमा उब्जनीनै हुदैन ।’ जिल्लामा […]

मल गोदाम रित्तै

जिल्लाभरका किसानलाई आलु लगाउने चटारो छ । तर पर्याप्त रासायनिक मल नपाएको उनीहरूको गुनासो छ । मलको कारोबार गर्दै आएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका जिल्लास्थित मल गोदाम खाली छन् ।

मल गोदाम रित्तै

जिल्लाभरका किसानलाई आलु लगाउने चटारो छ । तर पर्याप्त रासायनिक मल नपाएको उनीहरूको गुनासो छ । मलको कारोबार गर्दै आएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका जिल्लास्थित मल गोदाम खाली छन् ।

मल नपाएर भौतारिँदै किसान, कृषि सामग्रीको गोदाम रित्तै

भजनी नगरपालिकाको लालबोझीका किसान सन्तराम चौधरीले गहुँ बाली लगाउन खेत जोतेर ठीक्क पारेका छन् । तर, रासायनिक मल नपाउँदा उनले गहुँ छरेका छैनन् । मलका लागि उनी गाउँको जागरण कृषि...