राजेन्द्र लिङ्देनले दिए सांसद पदबाट राजीनामा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको पदबाट राजीनामा दिएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राजीनामा घोषणा गरेका हुन्।उनले संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित बनाएको बताए। उनले आफूले पाउने तलव, भत्ता तथा सुविधाहरुको समेत रोक्का गर्न संसद सचिवालयलाई आग्रह गरे।‘व्यक्तिगत रुपमा म चाहीँ अब संसदमा आउँदिन । पार्टीको अध्यक्ष पनि छु । सानो पार्टीको अध्यक्ष हुनको नाताले आउने चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति ब

सम्बन्धित सामग्री

राप्रपा अध्यक्ष लिङ्देनले दिए सांसद पदबाट राजीनामा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन्। भर्खरै शुरु भएको प्रतिनिधिसभा बैठकको शुरुमै विशेष समय माग्दै रोष्ट्रममा पुगेका लिङ्देनले राजीनामा दिएका हुन्।संसदको चुनाव लागिसके पनि भत्ताका लागि सांसद भइरहन आफ्नै नैतिकताले नदिएको उनले बताए। मंसिर ४ गतेपछि पनि संसदको आयु लम्बाउने तयारी भएपछि राजीनामा दिन बाध्य भएको सुनाए।

प्रदेश १ की सांसद खातुनको राजीनामा स्वीकृत

१६ असार, विराटनगर । सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी नेकपा एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । नेकपा एमालेबाट प्रदेश १ की समानुपातिक सांसद खातुनले राजीनामा दिएकी हुन् । उनले दिएको राजीनामा पत्र बिहीबार प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले वाचन गरेर सुनाए । राजीनामा पत्र बाचन पछि उनले राजीनामा […]

एमाले सांसद पाण्डेद्वारा अर्थमन्त्रीको राजीनामा माग

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पाण्डेले अनधिकृतरुपमा अर्थमन्त्रीले करका दरहरु हेरफेर गरेका भन्दै नैतिकरुपमा उनले राजीनामा दिनुपर्ने...

प्रदेश सांसद आजादले दिए राजीनामा

मधेश प्रदेशका सांसद शेखअबुल कलाम अजादले आफ्नो पदबाट राजीनामा दिएका छन् । अगामी ३० गते हुन गैरहेको स्थानीय निर्वाचनमा गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन उनले राजीनामा दिएका हुन् । रौतहटको क्षेत्र नम्बर ४ को ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रत्यक्ष निर्वाचित सांसद आजाद  केहि  समयअघि तत्कालीन जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका थिए । प्रदेश सांसद आजादले गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार दिन सांसद पदबाट राजीनामा दिएको बताएका छन् ।उनले प्रदेशसभा सचिवाल

अमरेशकुमार सिंहले दिए सांसद पदबाट राजीनामा

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन्। बुधवार साँझ बालुवाटार पुगेर उनले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन्। सर्लाही–४ बाट निर्वाचित सिंहले क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र नवप्रवेशीलाई मनलाग्दी तवरले क्रियाशील सदस्यता दिइएको प्रति असन्तुष्टि जनाउँदै आफूले राजीनामा दिएको बताए। “दुई दिनभित्र सदस्यता विवाद हल नभए सभामुखलाई बुझाउने छु”,सिंहले भने।

कांग्रेस सांसद अमरेश सिंहद्वारा राजीनामा !

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले राजीनामा दिनुभएकाे छ । सांसद चाैधरीले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउनुभएकाे हाे । पार्टीकाे क्रियाशील सदस्यता वितरणमा भएकाे विवादलाई लिएर असन्तुष्ट बन्नुभएका सांसद सिंहले प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाउनुभएकाे हाे । उहाँ पार्टीको प्रदेश २ मा उपसभापति विमलेन्द्र निधिको काम र व्यवहारप्रति पनि असन्तुष्ट हुनुहुन्थ्याे । ‘पार्टीलाई आफ्नो काबुमा राख्ने निहित उद्देश्यबाट प्रेरित भइ नेत...

कांग्रेस सांसद अमरेश सिंह सांसद पदबाट राजीनामा दिँदै

नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने बताएका छन् ।  नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादका कारण सांसद पदबाट राजीनामा दिन लागेको सिंहले बताए । 'पार्टीको क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएकाले कोही धर्नामा, कोही रिले अनशनमा त कोही आमरण अनशनमा बस्नु भएको छ,' सिंहले लोकान्तरसँग भने,'पार्टीको सदस्यता इमान्दार नेता तथा कार्यकर्ताको हुने वा ठेकेदार, दलाल, तस्कर, दारु भट्टी सञ्चालकको हातमा हुने भन्ने लडाइँका लागि राजीनामा दिन लागेको छु ।'  राज...

भीम रावलले दिए सांसद पदबाट राजीनामा

नेकपा एमालेका नेता भीव रावलले सांसद पदबाट राजीनामा दिएका छन् । रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।...

एमाले सांसद पाण्डेले दिए राजीनामा

लुम्बिनी प्रदेशका सांसद दृगनारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलवस्तुबाट प्रदेश सभामा निर्वाचित एमाले सांसद पाण्डेले सांसद पद र पार्टीबाट राजीनामा दिएका हुन् ।  सांसद पद र पार्टीबाट राजीनामा दिएको उनले...