अमरेशकुमार सिंहले दिए सांसद पदबाट राजीनामा

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन्। बुधवार साँझ बालुवाटार पुगेर उनले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन्। सर्लाही–४ बाट निर्वाचित सिंहले क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र नवप्रवेशीलाई मनलाग्दी तवरले क्रियाशील सदस्यता दिइएको प्रति असन्तुष्टि जनाउँदै आफूले राजीनामा दिएको बताए। “दुई दिनभित्र सदस्यता विवाद हल नभए सभामुखलाई बुझाउने छु”,सिंहले भने।

सम्बन्धित सामग्री

कांग्रेसमा म फलानोको राजकुमार हुँ भन्दैमा नेतृत्व हस्तान्तरण हुँदैन

अमरेशकुमार सिंह सर्लाही-४ बाट निर्वाचित सांसद हुन्, तर उनले हालै पार्टीभित्र शुद्धीकरण र सुदृढीकरणको आवाज उठाउँदै त्यसको सुनिश्चितता गर्न आग्रह गर्दै पार्टी सभापति शेरबहादुर देउवासमक्ष सांसदको राजीनामा बुझाएका छन् । आफ्नो लडाइँ पार्टीभित्र भएकाले सीधैं सभामुखलाई भन्दा पार्टी सभापतिमार्फत् राजीनामा दिएको बताउँदै उनले पार्टीभित्र सं…

बिपीलाई सम्झँदै सांसद पदबाट राजीनामा दिने निर्णयमा पुगेँ: अमरेशकुमार सिंह

‘आज बिपी स्मृति दिवस पनि हो। बिपीलाई सम्झँदै सांसद पदबाट मैले राजीनामा दिने निर्णय गरेँ,’ उनले भने, ‘इमान्दार कार्यकर्ताले क्रियाशील सदस्यता पाएका छैनन्।’