प्रदेश सांसद आजादले दिए राजीनामा

मधेश प्रदेशका सांसद शेखअबुल कलाम अजादले आफ्नो पदबाट राजीनामा दिएका छन् । अगामी ३० गते हुन गैरहेको स्थानीय निर्वाचनमा गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन उनले राजीनामा दिएका हुन् । रौतहटको क्षेत्र नम्बर ४ को ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रत्यक्ष निर्वाचित सांसद आजाद  केहि  समयअघि तत्कालीन जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका थिए । प्रदेश सांसद आजादले गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार दिन सांसद पदबाट राजीनामा दिएको बताएका छन् ।उनले प्रदेशसभा सचिवाल

सम्बन्धित सामग्री

गुलेफुन मियाँले राजीनामा  दिएपछि बस्नेत बनिन् प्रदेश सांसद

सरकारी कागज किर्ते मुद्दामा दोषी ठहर भएकी प्रदेश १ की सांसद गुलेफुन मियाँले राजीनामा दिएपछि एमालेले धनकुटाकी हिमा बस्नेतलाई सांसद बनाएको छ । किर्ते कागजात प्रयोग गरेर देवरलाई ठगी गर्न खोजेको...

प्रदेश सांसद पदबाट राजीनामा दिएका कुशवाहा मेयरको दौडमा पछाडि

२ जेठ, जनकपुरधाम । प्रदेश सांसद पदबाट राजीनामा दिएर नगरपालिकाको उम्मेदवार बनेका उपेन्द्रप्रसाद कुशवाहा जारी मतगणनामा पछि परेका छन् । सर्लाहीको गोडैटा नगरपालिका प्रमुखमा कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा पछिल्लो नतिजा अनुसार ७१ मतले पछि परेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार देवेन्द्रकुमार यादवसँग ७१ मतले पछि छन् । […]

प्रदेश सांसद छाडेर नगर प्रमुखमा उम्मेदवारी

इलाम : नेकपा एमालेबाट इलामको सूर्योदय नगरपालिका प्रमुखमा काजीमान कागतेले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश सांसदबाट राजीनामा दिएर कागते नगर प्रमुखमा प्रतिस्पर्धा गर्न लागेका हुन्।उनी यसअघि ०७४ सालमा पनि नगर प्रमुखको आकांक्षी थिए। तर अन्तिममा एमालेले रणबहादुर राईलाई उठाएपछि कागतेलाई प्रदेशसभामा पठाइएको थियो। मनोनयनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कागतेले जनताको मागअनुसार आफू नगर प्रमुखको रुपमा उभिएको बताए।प्रदेश सांसद छाडेर किन नगर प्रमुख भन्ने प्रश्नमा पार्टीको कार

चुनाव लड्‍न प्रदेश-१ का दुई सांसदले दिए राजीनामा

११ वैशाख, विराटनगर । प्रदेश-१ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । कागते इलाम क्षेत्र नम्बर-१ (ख) र बुढाथोकी झापा १ को (ख)बाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको पराजुलीले बताए । स्थानीय तह […]

मधेश प्रदेश : मन्त्री, प्रदेश सांसददेखि जनप्रतिनिधिहरुको राजीनामा

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि पालिकाको मेयर बन्न मधेश प्रदेशका मन्त्री, प्रदेश सांसददेखि जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा मेयर पदको उम्मेदवार बन्नका लागि प्रदेश सांसद शेखअब्दूल कलाम आजादले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।तात्कालिन समाजवादी पार्टी रौतहट ४ (२) बाट प्रदेशसभा सदस्य बनेका आजादले रौतहटको गढीमाई नगरपालिकामा मेयर पदको जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिन राजीनामा दिएका हुन् ।शुक्रबार प्रदेशसभाको प्रशासन शाखा प्रमुख जानकी

मेयरमा उठ्न प्रदेश सभा सदस्य सुवेदीद्वारा राजीनामा

काठमाण्डाै – नेकपा एमालेबाट बाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित विजय सुवेदीले पदबाट राजीनामा दिनुभएकाे छ ।  यही वैशाख ३० गते हुने पालिका चुनावमा उम्मेदवार बन्न सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिनुभएकाे हाे । आज बिहीवार बाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा बुझाएकाे उहाँले जानकारी दिनुभएकाे हाे ।  नेकपा एमालेले सुवेदीलाई चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयर पदमा उठाउने तयारी गरेकाे छ ।  निर्वाचन आयाेगले पालिका चुनावमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने व्य...

भरतपुरको मेयरमा उम्मेदवारी दिन प्रदेश सांसद सुवेदीले दिए राजीनामा

चितवन- भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार उनले बिहीबार राजीनामा दिएका हुन् । नेकपा एमालेबाट महानगरको मेयरको उम्मेदवार बनेका सुवेदीले प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठ समक्ष राजीनामा दिएका हुन् ।  ३० वैशाखमा हुन […]

माओवादी कर्णालीका प्रमुख सचेतक विष्टद्वारा सांसद र पार्टीबाट राजीनामा

सुर्खेत, २७ फागुन : कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सांसद पदसहित पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सांसद र प्रमुख सचेतकसमेत रहेका विष्टले गएर अध्यक्ष प्रचण्ड सुर्खेत आएकै दिन सांसद पद र पार्टी त्यागेको घोषणा गरेका हुन् । ‘मैले आजदेखि पार्टी र सांसद पदबाट राजीनामा दिएको छु,’ उनले भने,‘तत्कालै […]

प्रदेश सांसद डाँगीले दिए सांसद पदबाट राजीनामा

दाङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभाका एमाले सांसद अमरबहादुर डाँगी क्षेत्रीले पदबाट बुधवार राजीनामा दिएका छन् । उनी मंगलवार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको माओवादी नेताहरुले बताएका थिए । डाँगीले बुधवार दिउँसो लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।  प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले राजीनामा दिएसँगै प्रक्रिया अगाडि बढाइएको लोकान्तरलाई जानकारी दिए । ‘उहाँले राजीनामा दिएसँग संविधानको धारा १८० (क) बमोजिम उहाँको स्थान...

लुम्बिनीमा शंकर पोखरेल मुख्यमन्त्री बनेलगत्तै एमाले सांसद पाण्डेले दिए राजीनामा

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएसँगै नेकपा एमालेका एक जना सांसदले पदबाट राजीनामा दिएका छन्। कपिलवस्तु २ (ख) बाट निर्वाचित एमाले प्रदेश सांसद दीर्घनारायण पाण्डेले वर्तमान राजनीतिक परिस्थिति नियाल्दै आइतवारदेखि नै लागु हुनेगरी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन्। उनले राजीनामा पत्र सभामुख पूर्ण घर्तीसमक्ष पेश गरेका…