भीम रावलले दिए सांसद पदबाट राजीनामा

नेकपा एमालेका नेता भीव रावलले सांसद पदबाट राजीनामा दिएका छन् । रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।...

सम्बन्धित सामग्री

माधव नेपाल पक्षको बैठकमा भीम रावल गएनन्

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावल माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा सहभागी भएका छैनन् । काठमाडौंको नयाँ बानेश्वरस्थित् एक होटलमा जारी बैठकमा अरु नेतारु भने गएका छन् । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन सांसद पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी माधव नेपालसँग सम्पर्कमा नभएको बुझिएको […]

सांसद पदबाट मैले राजीनामा दिएको छु : भीम रावल

नेकपा (एमाले) का सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् । एमाले विवाद समाधानका लागि क्रियाशील रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।

सुरेन्द्र पाण्डेले रोक्न खोज्दाखोज्दै राजीनामा दिएर बाहिरिए भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया अगाडि बढेकै दिन रावलले सांसद पदबाट राजीनामा दिएका हुन् ।   राजीनामाको घोषणा गर्न लाग्दा नेता सुरेन्द्र पाण्डेले रावललाई रोक्न खोजेका थिए । 'तर, प्लिज, प्लिज मलाई नगर्नुस्,' भन्दै रावलले आफूले राजीनामा दिएको घोषणा मिडियासामु गरेका थिए । रावल एमाले विवाद समाधानका लागि गठित कार्यदलमा माधव नेपाल पक्षबाट संयोजक रहेका थिए । नेपाल पक्षले प्रधानमन्त्री द...

विकृत राजनीतिको मतियार हुनुभन्दा अलग हुनु ठीक लागेर राजीनामा दिएँ : भीम रावल

एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । संसद भवन बानेश्वरमा पुगेर सञ्चारकर्मी समक्ष उनले राजीनामा पत्र पढेर सुनाएका थिए ।  नेपालको राजनीतिक नेतृत्वले नेपाल र नेपालीको शिर निहुराउने काम गरेको रावलले आरोप लगाएका छन् ।  राजनीतिक तहमा देखिएको विवाद समाधान गर्न प्रशस्त मेहनत गरेको भए पनि आफू त्यसमा सफल हुन नसकेको उनले बताए । ‘उच्च राजनीतिक तहमा देखिएको अहम्, प्रतिशोधले दिक्दार भएको छु । विकृत राजनीतिको मतियार हुनुभन्दा अलग हुनु ठीक लागेर राजीनामा दिएँ,’  ...

प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न हामीले सांसदबाट राजीनामा दिनुपर्छ - भीम रावल

काठमाण्डौ – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आफूहरूले सांसद पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई रोक्न र पदमुक्त गर्न आवश्यक रहेको र त्यसका लागि आफूहरूले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।आफूहरूले पदबाट राजीनामा दिएर प्रधानमन्त्रीलाई पदमुक्त गर्ने स्थिति निर्माण गर्नुपर्ने भन्दै उहाँले यो राजनीतिक, नैतिक र कानुनी दृष्टिले पनि धेरै उचित भएको बताउनुभयो । Bhim Rawal, PhD (@BhimRawal179) May 12, 2021उहाँल...

प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न सांसद पदबाट राजीनामा गर्नुपर्छ: भीम रावल

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। ट्वीटरमा लेखेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

सांसद पदबाट राजीनामा दिएर ओलीलाई पदमुक्त गर्न आवश्यक : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले  सांसद पदबाट राजीनामा दिनु राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित हुने बताएका छन् । बुधबार अपरान्ह ट्वीट गर्दै उनले राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री  केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक भएको बताए ।एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले राजीनामा गर्न अन्तिम तयारीमा रहेका बेला सोही समूहका प्रभावशाली नेता रावलले यस्तो बताएका हुन् ।  उनले लेखेका छन्, 'असाधारण समस्याको समाधान

तत्काल राजीनामा दिन सक्ने नेपाल पक्षका सांसद को–को हुन?

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरिरहेका बेला माधवकुमार नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। प्रत्यक्ष निर्वाचित सांसदहरू झलनाथ खनाल,माधवकुमार नेपाल,योगेश भट्टराई,जयकुमार राई,भवानी खापुङ,यज्ञराज सुनुवार,गणेश पहाडी,पवित्रा निरौला खरेल,जीवनराम श्रेष्ठ,नारायण खतिवडा,विरोध खतिवडा,सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,गोकर्ण विष्ट,मेटमणि चौधरी,हिराचन्द्र केसी,दिपकप्रकाश भट्ट,राजबहादुर बुढा,झपड रावल,भीम रावल,कृष्णलाल महर्जन,सोमप्रसाद पाण्डेले राजीनामा दिने तयारी गरेका हुन्।