एमाले सांसद पाण्डेले दिए राजीनामा

लुम्बिनी प्रदेशका सांसद दृगनारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलवस्तुबाट प्रदेश सभामा निर्वाचित एमाले सांसद पाण्डेले सांसद पद र पार्टीबाट राजीनामा दिएका हुन् ।  सांसद पद र पार्टीबाट राजीनामा दिएको उनले...

सम्बन्धित सामग्री

निलम्बित एमाले सांसद खातुनद्वारा राजीनामा

काठमाडौँ । सरकारी दस्तखत कीर्ते मुद्दामा पक्राउ परी निलम्बन भएकी प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन खातुनले राजीनामा दिएकी छन् । नेकपा एमालेकी समानुपातिक संसद खातुनले हिजो (बुधबार) दिएको राजीनामा आज (बिहीबार) सभामुख प्रदीपकुमार भण्डारीले स्वीकृत गरेका छन् । प्रदेशसभा सदस्य खातुनले आफ्नो व्यक्तिगत तथा पारिवारिक समस्याको कारण देखाउँदै योग्य र सक्षम व्यक्तिलाई ल्याउने मार्ग […]

एमाले सांसद पाण्डेद्वारा अर्थमन्त्रीको राजीनामा माग

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पाण्डेले अनधिकृतरुपमा अर्थमन्त्रीले करका दरहरु हेरफेर गरेका भन्दै नैतिकरुपमा उनले राजीनामा दिनुपर्ने...

प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिनु भएको छ । प्रदेश राजधानी हेटौंडा पुगेर उहाँले आज आइतबार पदबाट राजीनामा दिनु भएको हो । राजीनामा पत्र उहाँले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाउनु भएको हो । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गरिने स्थापितले बताउनुभयो । प्रदेशको पूर्व भौतिक पूर्वाधारमन्त्रीसमेत रहनु […]

एमाले सांसद श्रेष्ठले मागे सभामुखको राजीनामा

५ असोज, काठमाडौं । नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् । मंगलबार राष्ट्रियसभामा समय लिएर उनले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै राजीनामा माग गरेका हुन् । ‘कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने, कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने, त्यस्तो व्यक्तित्व कुर्सीमा बस्न लायकको हुँदैन र तत्काल उहाँ (सभामुख)ले एउटा निकास […]

एमाले सांसद रावलले दिए राजीनामा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको दिएका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका रावलले आइतबार (आज) सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा राजीनामा दिएको घोषणा गरेका हुन् ।

गण्डकीमा एमाले सांसद गुरुङले मागे सभामुखको राजीनामा

गण्डकी प्रदेशका एमाले सांसद मनबहादुर गुरुङले सभामुख नेत्रनाथ अधिकारीको राजीनामा मागेका छन्।

शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाउने अस्त्रः एमाले सांसद डाँगीको राजीनामा

काठमाडौं, २२ वैशाख । लुम्बिनी प्रदेश सभाका नेकपा एमालेका सांसद अमरबहादुर डाँगीले राजीनामा दिएका छन् । दाङ क्षे नं २ ‘ख’ को प्रदेश सभामा प्रत्यक्ष निर्वाचित डाँगीले आज सभामुख पूर्णबहादुर घर्तीलाई राजीनामा बुझाएका हुन् । डाँगी एमालेभित्र माधवकुमार नेपाल पक्षधर हुन् । मुख्यमन्त्री शंकर पोखरेल पोखरेललाई स्पष्ट रुपमा अल्पमतमा पार्न उनले राजीनामा दिएको बुझिएको छ […]

लुम्बिनी प्रदेशसभाका एमाले सांसद पाण्डेले दिए राजीनामा

न्युज अफ नेपाल , काठमाडौं । लुम्बिनी प्रदेशसभाका नेकपा एमाले सांसद नारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् । कपिलवस्तु २ (१) बाट निर्वाचित पाण्डेले आइतबार पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गर्दै आजकै मितिबाट लागू हुनेगरी सभामुखलाई राजीनामा बुझाएका हुन् । उनले लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘प्रस्तुत सम्बन्धमा म नारायण पाण्डे कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ […]

एमाले सांसद दूग नारायणको राजीनामा पत्रमा के छ ? (पत्रसहित )

काठमाडौं । लुम्बिनी प्रदेशका एमाले सांसद दूगनारायण पाण्डेले आइतबार अकस्मात राजीनामा दिएका छन् । वर्तमान राजनीतिक परिस्थितिलाई नियालेर आफुले सांसद पदबाट राजीनामा दिएको पाण्डेको राजीनामा पत्रमा उल्लेख छ । उनको राजीनामापत्रमा भनिएको छ, ‘ प्रस्तुत सम्वन्धमा म दूगनारायण पाण्डेय कपिलबस्तु निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा हालको राजनीतिक परिस्थिति नियाल्दै आजको मितिबाट लागु हुनेगरी प्रदेश सभा सदस्य पदबाट राजीनामा पेश गरेको छु ।’&nb

लुम्बिनीमा एमाले सांसद पाण्डेले दिए राजीनामा

१९ वैशाख, बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।