कांग्रेस सांसद अमरेश सिंहद्वारा राजीनामा !

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले राजीनामा दिनुभएकाे छ । सांसद चाैधरीले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउनुभएकाे हाे । पार्टीकाे क्रियाशील सदस्यता वितरणमा भएकाे विवादलाई लिएर असन्तुष्ट बन्नुभएका सांसद सिंहले प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाउनुभएकाे हाे । उहाँ पार्टीको प्रदेश २ मा उपसभापति विमलेन्द्र निधिको काम र व्यवहारप्रति पनि असन्तुष्ट हुनुहुन्थ्याे । ‘पार्टीलाई आफ्नो काबुमा राख्ने निहित उद्देश्यबाट प्रेरित भइ नेत...

सम्बन्धित सामग्री

असफल प्रचण्डले राजीनामा दिनुपर्छः कांग्रेस सांसद शर्मा

सांसद डा. सुनील शर्माले सरकार असफल भएकाले अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

एमाले सत्तामा जान नपाएर छटपटिएको छ : कांग्रेस सांसद खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल एमाले सत्तामा जान नपाएर छटपटिएको बताएका छन्। आइतबार संसद भवन बाहिर संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। बारम्बार प्रधानमन्त्रीको राजीनामा माग्दै...

राष्ट्रिय सभामा प्रश्न : मुख्यमन्त्रीको कार्यालय अपहरण गर्ने ठाउँ हो?

कांग्रेस सांसद प्रकाश पन्थले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन्। आजको राष्ट्रिय सभा बैठकमा उनले लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्रीलाई मुख्यमन्त्री निवासमा बन्दक बनाएको विषयलाई लिएर बिरोध गरेका...

सांसद अपहरणमा नाम जोडिएको भन्दै कांग्रेस सांसदले मागे शंकर पोखरेलको राजीनामा

सांसद अपहरणमा नाम जोडिएको भन्दै नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा कांग्रेस सांसद पन्थले सांसद अपहरण सम्बन्धमा लुम्बिनी प्रदेश सभाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् ।  ‘लुम्बिनीको मुख्यमन्त्रीको कार्यालय सांसदलाई थुन्ने ठाउँ बनेछ, यो मानवताविरोधी काम हो । सांसदलाई थुन्ने गुण्डागर्दी शैलीको विरोध गर्दछु,’ सांसद पन्थले भने, ‘मुख्यमन्त्रीमा अलिकति पनि राजनीतिक नैतिकत...

कांग्रेस सांसद अमरेशकुमार सिंहले देउवालाई बुझाए राजीनामा

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् । क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले […]

कांग्रेस सांसद अमरेशकुमार सिंहले देउवालाई बुझाए राजीनामा

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन्।

कांग्रेस सांसद अमरेश सिंह सांसद पदबाट राजीनामा दिँदै

नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने बताएका छन् ।  नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादका कारण सांसद पदबाट राजीनामा दिन लागेको सिंहले बताए । 'पार्टीको क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएकाले कोही धर्नामा, कोही रिले अनशनमा त कोही आमरण अनशनमा बस्नु भएको छ,' सिंहले लोकान्तरसँग भने,'पार्टीको सदस्यता इमान्दार नेता तथा कार्यकर्ताको हुने वा ठेकेदार, दलाल, तस्कर, दारु भट्टी सञ्चालकको हातमा हुने भन्ने लडाइँका लागि राजीनामा दिन लागेको छु ।'  राज...

संसद्को एक महिना: प्रतिपक्ष आलोचनात्मक, सत्तापक्ष रक्षात्मक

संसद्मा बोल्दै कांग्रेस सांसद भीमसेनदास प्रधानले सरकारले गरेका कामप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले अब राजीनामा दिनुपर्ने बताएका थिए। कांग्रेस सांसद डिला संग्रौलाले पनि प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकोलगायत आरोप लगाउँदै राजीनामा माग...