२३ वर्षपछि सडक कालोपत्रको काम सुरु

काठमाडौँ,३ कार्तिक । ट्याक (मार्ग) खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो । एक निर्वाचन क्षेत्र एक सडक आयोजनामा समावेश […]

सम्बन्धित सामग्री

युके लाहुरे परिवारको सहयोगमा सडक स्तरोन्नतीको काम सुरु

खोटाङ । युके लाहुरे परिवारको आर्थिक सहयोगमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सामातुङ–पाँचगरे सडक स्तरोन्नतीको काम सुरु गरिएको छ । सामातुङ घर भइ हाल युकेमा रहेका लाहुरे, पुर्वलाहुरे तथा उनीहरुका परिवारको आर्थिक सहयोगमा चार किलोमिटर लम्बाई भएको सडक स्तरोन्नतीको काम सुरु गरिएको हो । हिजो मंगलबार थापागाउँमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर […] The post युके लाहुरे परिवारको सहयोगमा सडक स्तरोन्नतीको काम सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुलुकभरको सडक मर्मत गर्ने काम सुरु : यातायातमन्त्री ज्वाला

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री ज्वालाले बर्षायामपछि सडकलाई मर्मत गर्ने भनिएपछि दशैँका कारण केही ढिलाई हुन गएकाले अव मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिएका हुन् । तिहार अघि नै […]

धुले सडक खण्डको स्तरोन्नति काम सुरु

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीको सेर्गाखोपबाट माप्यदुधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु गाउँपालिका जोड्ने महत्वपूर्ण पर्यटकीय धुले सडकको स्तरोन्नतिको काम सुरु गरिएको छ । संविधान दिवसको अवसरमा सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले सडक निर्माणको शिलान्यास गर्नुभएको हो । सडक स्तरोन्नतिसंगै पर्यटकको आगमनमा वृद्धि हुने भएकाले गुणस्तरीय सडक निर्माण गर्न उहाँले निर्देशन दिनुभयो । सडकको लागत ४० करोड […]

फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु

खोटाङ । खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) सडक कालोपत्रेको काम सुरु गरिएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगत फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडकमा प्राईमकोट राख्न सुरु गरिएको हो । ठेक्काको म्याद नाघेको वर्षदिन भन्दा बढी समय बितेपछि ठेकेदार कम्पनी देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले जेठ २० गतेदेखि फोक्सिङटार–सिमपानीको रसुवाघाट खण्डमा प्राईमकोट राख्न सुरु गरेको गाईघाट दिक्तेल सडक योजनाको […] The post फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तनहुँको पश्चिम खण्डबाट काम सुरु

दमौली-पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक विस्तार कार्यअन्तर्गत तनहुँको पश्चिम खण्डबाट काम सुरु भएको छ । राजमार्ग विस्तारकार्यका लागि जामुने–पोखरा खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित कोत्रेबाट विस्तारको काम सुरु भएको हो ।राजमार्गलाई चार लेनको बनाउन तनहुँमा दुई खण्ड विभाजन गरी कामलाई अगाडि बढाइएको छ । पश्चिम खण्डमा सडक चौँडा बनाउने कामको पश्चिम खण्डका आयोजना प्रमुख अमितकुमार श्रेष्ठले शुभारम्भ […]

रसुवागढी नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रुबेसी सडक स्तरोन्नतिको काम सुरु

रसुवा – रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक खण्डको स्तरोन्नतिको काम सुरु भएको छ । बर्खाका कारण तीन महिनासम्म बन्द भएको सडक सञ्चालनमा ल्याइएसँगै स्तरोन्नतिको काम अघि बढेको हो ।   बाटो फराकिलो बनाउने, पर्खाल लगाउने काम अघि बढाइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका प्रमुख मुकुन्दराज अधिकारीले बताउनुभयो । ‘हामीले केही दिन अघिदेखि काम सुरु गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘तिहारका कारण केही दिन काम रोकिन्छ ।’ तिहारपछि भने काम...

४ जिल्ला जोड्ने केआइसिंह राजमार्ग खुलाउन काम सुरु

डडेल्धुरा, ७ कात्तिक । वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने डा केआइसिंह राजमार्ग खुलाउन काम सुरु गरिएको छ । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा नजिक सडक पहिराले भत्किएको थियो । करिब २०० मिटरजति सडक पहिराले भत्किएपछि राजमार्ग अवरुद्ध छ । राजमार्ग सञ्चालन गर्न आजदेखि डोजर भत्किएको ठाउँमा पुगेर काम सुरु गरिएको सडक डिभिजन कार्यालय […]

दशैं नजिकिएसँगैं नारायणगढ–बुटवल सडकखण्ड मर्मतको काम सुरु

चितवन । नारायणगढ–बुटवल सडकखण्ड मर्मतको काम सुरु भएको छ । दशैं नजिकिएपछि सडक मर्मतको काम थालिएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सनले सडक मर्मतको काम सुरु गरेको हो । गैंडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव४ किलोमिटर खण्डलाई पूर्वी खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८ दशमलव ५ किलोमिटर खण्डलाई पश्चिम खण्ड […]

दार्चुला-तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

– नरेन्द्रसिह कार्की दार्चुला, २८ भदौ : यहाँबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्र्दैछ । नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको […]

धादिङमा मध्य पहाडीको काम सुरु नै भएन

धादिङमा मध्यपहाडी लोकमार्गको काम सुरु नै हुन सकेको छैन । लोकमार्गको ५२ किलोमिटर सडक धादिङ जिल्लामा पर्छ । नुवाकोट, गोरखा र लमजुङमा धमाधम काम भईरहेपनि धादिङ क्षेत्रको सडकका लागि टेण्डर नै भएको छैन ।...