मुलुकभरको सडक मर्मत गर्ने काम सुरु : यातायातमन्त्री ज्वाला

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री ज्वालाले बर्षायामपछि सडकलाई मर्मत गर्ने भनिएपछि दशैँका कारण केही ढिलाई हुन गएकाले अव मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिएका हुन् । तिहार अघि नै […]

सम्बन्धित सामग्री

चारलेन सडक मर्मत सुरु

घोराहीको कुइरेपानीदेखि तुलसीपुरसम्मको हात्तीखौवासम्मको करिब २३ किलोमिटर चार लेन सडक मर्मतको काम सुरु भएको छ । ठेक्का रद्द भएर अलपत्र परेको चार लेन सडक दुई महिनापछि मर्मतको काम सुरु भएको हो ।

कसरादेखि रिउसम्मको सडक मर्मत गरिँदै - NepaliPatra

भरतपुर । माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरेको छ । बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सो काम अगाडि बढाएको हो । सोमबारदेखि सडक मर्मतको काम सुरु गरिएको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् । उनले कसराबाट रिउसम्मको नौ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र […]

घोराही–तुलसीपुर चारलेन सडक मर्मत सुरु

तुलसीपुर, ८ साउन । दाङको घोराही– तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ । आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए । “पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ”, उनले भने, “अबको केही समयमा तुलसीपुर क्षेत्रमा पनि काम सुरु हुन्छ […]

नारायणगढ-बुटवल सडक खण्डको काम सुरु

काठमाडौं । सरकारको ठेक्का तोड्ने चेतावनीपछि चिनियाँ निर्माण कम्पनीले नारायणगढ-बुटवल सडकखण्ड स्तरोन्नति गर्न सुरु गरेको छ । कम्पनीले गत सातादेखि सडक मर्मत गर्ने, कालोपत्रे गर्ने तथा पुल निर्माण गर्ने कार्यलाई तीव्रता दिएको हो । उक्त आयोजनाको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनको लापरबाहीले निर्माण सम्पन्न गर्नुपर्ने अवधिमा समेत आयोजनाको भौतिक प्रगति १९ प्रतिशत मात्रै पुगेको छ । […]

चाडपर्व लक्षित गरी खोटाङको ऐँसेलुखर्कमा सडक मर्मतकाे काम सुरु

खोटाङ - चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाइ सुरु गरेको छ । आसन्न दशैँ तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठमाण्डाै ओहोर–दोहाेर गर्ने सडक मर्मत तथा सरसफाइ सुरु गरेको हो । खाद्यान्न ढुवानी, एम्बुलेन्स सञ्चालन एवम् चाडपर्वका समयमा सहज आवतजावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाइ सुरु गरिएको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताउनुभयो । गाउँपालिकाले वर्षायाममा सडकमा खसेको पहिरो, ढुङ्गा मा...

बुटवलको जीर्ण सडक मर्मत तथा कालोपत्रे गर्न सुरु

। लामो समयदेखि अलपत्र अवस्थामा रहेको बुटवलको मुख्य सडक मर्मतको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयको सक्रियतामा सडक मर्मत तथा कालोपत्रे हुने भएको छ ।

मैलुङ–स्याफ्रुबेँसी सडक एक सातामा सञ्चालनमा आउने

वर्षायामभर अवरुद्ध चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक मर्मत सुरु भएको छ । वर्षाका कारण साढे दुई महिनादेखि अवरुद्ध सडक मर्मतको काम सुरु गरिएको हो ।  वर्षायाम सुरु भएसँगै...

मैलुङ–स्याफ्रुबेंसी सडक मर्मत सुरु, एक साताभित्र संचालनमा ल्याउने तयारी

वर्खायामभर अबरुद्ध चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेशी सडक मर्मतको काम सुरु भएको छ। वर्षाका कारण साढे दुई महिनादेखि अबरुद्ध सडक मर्मतको काम सुरु गरिएको हो। वर्खायाम सुरुभएसँगै...

कालिगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्ड मर्मत हुँदै

नेपाली सेनाले ट्रयाक खोलेर सडक विभागलाई हस्तान्तरण गरेको दुई वर्ष पछाडि कालिगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्डको सडक मर्मत कार्य थालिएको छ । दुई वर्ष अगाडिदेखी सडक विभागको जिम्मामा गएको मालढुंगादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक खण्ड मर्मको काम सुरु भएको हो ।चैतको दोस्रो साताबाट उक्त सडक खण्डको भत्किएका संरचना मर्मतको काम चलिरहेको छ । सडक विभागअन्तर्गत […]

नारायणगढ मुग्लिन सडकखण्डमा भासिएको सडक मर्मत सुरु

२६ माघ, चितवन । सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाँउमा भासिएको नारायणगढ मुग्लिन सडकखण्डमा मर्मतको काम सुरु भएको छ । सडकखण्डको १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएको थियो । सबैभन्दा बढी भासिएर क्षति भएको १७ किलोमा त्रिशूली नदीको किनारबाट नै पाइलिङ प्रविधिका आधारमा उठाएर सडक मर्मत गर्न लागिएको हो । […]