फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु

खोटाङ । खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) सडक कालोपत्रेको काम सुरु गरिएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगत फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडकमा प्राईमकोट राख्न सुरु गरिएको हो । ठेक्काको म्याद नाघेको वर्षदिन भन्दा बढी समय बितेपछि ठेकेदार कम्पनी देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले जेठ २० गतेदेखि फोक्सिङटार–सिमपानीको रसुवाघाट खण्डमा प्राईमकोट राख्न सुरु गरेको गाईघाट दिक्तेल सडक योजनाको […] The post फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नेपालगञ्ज-गुलरिया सडक कालोपत्रे सुरु

राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडक खण्डको कालोपत्रेको काम सुरु भएको छ । नेपालगन्जको नन्दनी मिलदेखि एकतर्फी सडक कालोपत्रेको काम सुरु भएको हो ।

बेनी–गलेश्वर सडकखण्डमा कालोपत्रेको काम सुरु

म्याग्दी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत बेनी–गलेश्वर खण्डमा आज (शनिवार)देखि कालोपत्रेको काम सुरु भएको छ । गएको वर्ष माघ महिनादेखि सुरु भएको सडक स्तरोन्नतिको काम सकेर कालोपत्रेको काम अगाडि बढाइएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । बेनी–गलेश्वर सडकखण्डमा कालोपत्रे गर्न आजदेखि प्राइम कोट हाल्न सुरु गरिएको आयोजनाका साइड इन्जिनियर अच्युतविसाल पन्तले जानकारी दिए । […]

जोमसोम–खन्ती सडकमा कालोपत्रेकाे काम सुरू

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्रेकाे काम गर्न सुरु गरिएको छ । कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले साढे १६ किलोमिटर दूरीको खन्ती–जोमसोम सडकखण्ड कालोपत्रेको काम सुरु गरेको हो । आयोजनाका प्रमुख जगत प्रजापतिले खन्तीदेखि कालोपत्रेकाे काम गर्न सुरु गरिएको र आस्कपाल्ट प्रविधिमार्फत कालोपत्रेको काम भइरहेको उहाँले बताउनुभयाे । यो […]

धनकुटाकाे सिधुवा शुक्रबारे सडक कालोपत्रेको काम तीव्र गतिमा

तेह्रथुम । लामो समयपछि धनकुटाकाे सिधुवा शुक्रबारे–ओख्रे १६ किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको छ । स्थानीय वासीन्दाको दवावपछि कालोपत्रेका लागि निर्माण कम्पनीले तीव्रता दिएको हो । निमार्ण कार्यले तीव्रता पाएपछि जिल्लाको पश्चिम क्षेत्रका नागरिकहरु खुशी भएका छन् । सडक निमार्णका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेको लागि तयारी भएको हो । हिउँदामा धुलाम्य […]

फेरि आन्दोलनमा उत्रिए थलीवासी, समर्थन गरेर फर्किइन् सांसद गौतम

काठमाडौं : शुक्रबार बिहानैदेखि सडक कालोपत्रे माग गर्दै चावहिल साँखु सडकखन्डअन्तर्गत थली क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिए। कालोपत्रे गर्ने आश्वासन दिँदै ठेकेदार कम्पनीले पटकपटक झुक्याएको भन्दै उनीहरूले पूर्ण रुपमा सडक अवरुद्द गरे।त्यस स्थानका स्थानीयले आजभन्दा करिब आठ वर्षदेखि हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती खेप्दै आएका छन्। यसअघि कागेश्वरी मनोहरा नगरपालिकाले मंसिर दास्रो साताबाट कालोपत्रेको काम सुरु गर्ने भनेर सूचना जारी गर्यो। तर, सूचना जारी भएको एक महिना बित्नै लाग्दा पनि काम सुरु नभएसँ

सुर्खेत बड्डीचौर–बेनीघाट सडक ३ दशकपछि कालोपत्रे हुँदै

मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको बड्डीचौर–बाबियाचौर–बेनीघाट सडकको १३ किलोमिटर खण्डमा कालोपत्रेको काम सुरु भएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले बिहीबार कालोपत्रे योजना शिलान्यास गरेका हुन् ।पहिलो चरणमा बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्मको १३ किलोमिटर सडक कालोपत्रे हुने छ । झण्डै तीन दशक अघि निर्माण सुरु भएको यो सडक वर्षौँदेखि स्तरोन्नति हुन नसकेर जीर्ण अवस्थामा थियो ।मन्त्री बिसीले पहिलो खण्ड बड्डीचौरबाट डोजर चलाएर का

कृष्णनगर बजारको सडक दुई दशकपछि कालोपत्रे

मर्मत सम्भार नहुँदा जीर्ण भएको कपिलवस्तुको सीमावर्ती कृष्णनगर बजारको सडक कालोपत्रे हुन सुरु भएको छ । कालोपत्रे भत्किएर जीर्ण भएको दुई दशक बढी समय बितेपछि बल्ल सडक निर्माण सुरु भएको हो ।बजार क्षेत्रभित्र रहेको तीन मुख्य सडक लुम्बिनी प्रदेश सरकार र कृष्णनगर नगरपालिकाको लगानीले निर्माण हुन लागेको छ । वर्षौंपछि राज्यले सडक निर्माणमा ध्यान दिएपछि कालोपत्रेको काम सुरु भएको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहले बताए ।भारतीय रेल्वे स्टेसनबाट सबैभन्दा नजिक दूरी रहेको कृष्णनगर नाकाको सडकको अवस्था जीर्

बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्र

कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनी नगरपालिका–१० राङ्खानीदेखि बरेङ गाउँपालिका–१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्र्तगत यो सडकको ११ किलोमिटर खण्डको काम सुरु भएको हो । दुई वर्षमा कालोपत्रको काम सक्ने गरी सडक स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले धमाधम काम थालेको छ । चालु […]

कालिगण्डकी करिडोरको पर्वत खण्डमा कालोपत्रेको काम सुरु

पर्वत-दुई छिमेकी मुलुक भारत र चीन जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डमा कालोपत्रे तथा स्तरोन्नतिको काम सुरु भएको छ । पर्वत खण्डअन्तर्गत रानीपानी–कुर्घा फलेवास खण्डको २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य आइतबारदेखि सुरु गरिएको हो ।धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालिगण्डकी करिडोर अन्तर्गतको यो खण्ड आगामी दुई वर्षभित्रमा कालोपत्रे हुने […]

डिएमगेट–बिसनपुर सडक कालोपत्रे

चार वर्षअघि नै गर्ने तयारी भए पनि बिभिन्न कारण रोकिन पुगेको सदरमुकाम गाईघाटको डिएमगेट–लक्ष्मीपुर खण्डको सडकमा बल्ल कालोपत्रेको काम सुरु भएको छ। त्रियुगा नगरपालका-१२ को डिएमगेटदेखि बिसनपुर हुँदै त्रियुगा-१३ लक्ष्मीपुरसँग जोडिने उक्त सडकमा भर्खरै कालोपत्रे ...