युके लाहुरे परिवारको सहयोगमा सडक स्तरोन्नतीको काम सुरु

खोटाङ । युके लाहुरे परिवारको आर्थिक सहयोगमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सामातुङ–पाँचगरे सडक स्तरोन्नतीको काम सुरु गरिएको छ । सामातुङ घर भइ हाल युकेमा रहेका लाहुरे, पुर्वलाहुरे तथा उनीहरुका परिवारको आर्थिक सहयोगमा चार किलोमिटर लम्बाई भएको सडक स्तरोन्नतीको काम सुरु गरिएको हो । हिजो मंगलबार थापागाउँमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर […] The post युके लाहुरे परिवारको सहयोगमा सडक स्तरोन्नतीको काम सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....