१३ चैत, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) ले ५०० एमजी सिटामोलको उत्पादन नरोक्ने स्पष्टीकरण दिएका छन् । संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी ६५० एमजीको सिटामोल उत्पादन गरे पनि नेपालमा ५०० एमजीको सिटामोल उत्पादन नरोकिने बताएका हुन् । औषधि सल्लाहकार समितिको हालै बसेको ५३औं बैठकले नेपालमा पनि ६५० एमजीको सिटामोल उत्पादन गर्ने र त्यसको […]