काठमाडौँ, २९ मंसिर । विश्व वन्यजन्तु कोष (WWF) को नयाँ प्रतिवेदनले आफ्नो “रि–सोर्स प्लास्टिक” कार्यक्रमको मुख्य सदस्यहरु– दि कोका–कोला कम्पनी, केउरिग डा. पेपर, म्याकडोनाल्ड्स कर्पोरेशन, पी एन्ड जी र स्टारबक्सले २०१८ र २०२० को बीचमा आफ्नो प्लास्टिक प्रयोगमा ५७% कटौती गरेको जनाएको छ । पुन : प्रयोग गर्न नसकिने अथवा हार्ड–टु–रिसाइकल साना–साना सामानहरु जस्तै स्ट्र, […]