मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक संकट समाधान भएको बताएका छन्।प्रदेश प्रमुखको कार्यालयमा आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग उनले सरकार गठनसँगै प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना टरेको बताए।मुख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सदभाव र समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै त्यसका लागि छलफल, संवाद एवं वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा जोड दिए।&
देशको अर्थतन्त्रमा देखिएको संकट समाधान गर्न पहल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलसँग बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग छलफल...
६ भदौ, काठमाडौं । अमेरिकाले विश्वव्यापी खाद्य संकट समाधान गर्न नेपाललाई करिब २ अर्ब अनुदान दिने घोषणा गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै खाद्य संकट समाधान गर्न १ करोड ५० लाख डलर (करिब १ अर्ब ९० करोड रुपैयाँ) अनुदान दिने जानकारी दिएको हो । विश्वव्यापी खाद्य संकट समाधान गर्न अमेरिकी […]
युक्रेनको जापोरिज्जिया आणविक परिसरमा जारी संकट समाधान गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने भएको छ । रुस र युक्रेनले एकअर्कालाई बम विष्फोट गरेको आरोप लगाइरहेका बेला बिहीबार आपत्कालीन बैठक बस्न लागेको हो । रुसको अनुरोधमा परिषद्को बैठक बस्न लागेको हो । रुस परिषदको स्थायी सदस्य हो । रुस बाहेक बेलायत, चीन, फ्रान्स र अमेरिका पनि परिषद्का स्थायी सदस्य हुन् । मंगलबार रुसले गरेको एक शक्तिशाली विस्फोटमा विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । उक्त विस्फोट दक्षि
अर्थमन्त्री जनार्दन शर्माले उद्योगहरुमा पछिल्लो समय देखिएको विद्युतको समस्या तत्काल समाधान गरिने बताएका छन् । प्रधानमन्त्रीलाई समेत उद्योगहरुको विद्युत समस्या रहेको जानकारी गराएकाले छिट्टै समाधान हुने विश्वास उनले व्यक्त गरे ।अहिले लोडसेडिङ हुनु दुर्भाग्य भएको भन्दै मन्त्री शर्माले समयमा नै विद्युत आयोजना सम्पन्न नहुनु र उत्पादन भएको विद्युत मुख्य प्रसारण लाइनमा जोड्न नसक्नु मूख्य कारण भएको बताए । सरकारले अहिलेको विद्युत संकट टार्न तयार रहेको मन्त्री शर्माको भनाई छ ।नेपाल उद्योग वाणिज्य महासंघले
नेपालगन्जमा कोरोना संक्रमणका कारण देखिएका समस्या र यसले निम्त्याएको संकट समाधान गर्न नेपालगन्जस्थित स्वास्थ्यकर्मी, पत्रकार, कानून व्यवसायी, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवाले गम्भीर ध्यानाकर्षण गराएका छन्।...
काठमाडौं : वर्तमान राजनीति समाधान गर्नका लागि जनता समाजवादी पार्टी (जसपा) ले उच्च तहमा संवाद गर्ने निर्णय गरेको छ। जसपाको पदाधिकारी बैठकले राजनीतिक संकट समाधान गर्न उच्च तहमा संवाद गर्ने निर्णय गरेको हो। जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीट गर्दै भनेका छन्, 'जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलहरूसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको छ।' पार्टीको समायोजन तथा आगामी का
महासचिव मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले संसद पुनःस्थापना वा निर्वाचनबाट विद्यमान संकटको समाधान नहुने निष्कर्ष निकालेको छ ।
पुस २४–२६ गतेसम्म काठमाडौंमा सम्पन्न नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको आकस्मिक बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव किरणले संसद विघटनलाई निरंकुशतावादी तथा फासीवादी कदमका रूपमा विश्लेषण गरेका छन् ।
‘नेपाली राजनीतिक क्षितिजमा ३ प्रकारका सम्भावना वा परिदृश्य देखापरेको उल्लेख गरिएको छ । त्यसअनुसार – पहिलो, संसदीय मध्यावधि निर्वाचन ...