राजनीतिक संकट समाधान गर्न जसपाले उच्च तहमा संवाद गर्ने

काठमाडौं : वर्तमान राजनीति समाधान गर्नका लागि जनता समाजवादी पार्टी (जसपा) ले उच्च तहमा संवाद गर्ने निर्णय गरेको छ। जसपाको पदाधिकारी बैठकले राजनीतिक संकट समाधान गर्न उच्च तहमा संवाद गर्ने निर्णय गरेको हो। जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीट गर्दै भनेका छन्, 'जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलहरूसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको छ।'  पार्टीको समायोजन तथा आगामी का

सम्बन्धित सामग्री

‘कोशी प्रदेशको राजनीतिक संकट समाधान भयो’

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक संकट समाधान भएको बताएका छन्।प्रदेश प्रमुखको कार्यालयमा आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग उनले सरकार गठनसँगै प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना टरेको बताए।मुख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सदभाव र  समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै त्यसका लागि छलफल, संवाद  एवं वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा जोड दिए।&