युक्रेनको उर्जा र खानेपानीकाे संकट समाधान गर्न संयन्त्र बनाउने जी ७ राष्ट्रहरुको घोषणा

काठमाडौं । जी–७ राष्ट्रहरूले रुस–युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र खानेपानीको संकट समाधान गर्नका लागि संयन्त्र बनाउने घोषणा गरेका छन् । अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेनमा देखिएको संकट समाधानमा तत्परता देखाएका हुन् । युक्रेनमा देखिएको चरम ऊर्जा, पानी संकट, पूर्वाधारको मर्मत, पुन: स्थापना र रक्षा गर्न जी–७ समन्वय संयन्त्र स्थापनामा एकजुट हुने […]