झापाको कचनकवलमा कांग्रेस र एमालेबीच तालमेल

१० असोज, विराटनगर । नेपाली कांग्रेसले झापाको कचनकवलमा नेकपा एमालेसँग तालमेल गर्ने भएको छ । सत्तारुढ गठबन्धनमा पाँच दलबाहेक अन्य दलसँग तालमेल नगर्ने सहमति भएको थियो भने प्रदेश १ नेतृत्वले एमालेसँग तालमेल नगर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको थियो । तर कांग्रेसको जिल्ला नेतृत्वले एमालेसँग सहमति गरेको छ । सहमतिअनुसार कचनकवलको अध्यक्ष कांग्रेसले लिने छ भने […]

सम्बन्धित सामग्री

डडेलधुरामा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरियो, कांग्रेस (बीपी) सँग तालमेल गर्ने

२९ असोज, धनगढी । स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्दै नेकपा एमालेले चुनावी तालमेल भंग गरेपछि नेपाली कांग्रेस (बीपी) ले नेकपा एकीकृत समाजवादीसँग तालमेल गर्ने भएको छ । शनिबार दुबै पार्टीले डडेल्धुरामा संयुक्त पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको जानकारी दिएका छन् । प्रतिनिधिसभामा कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई नेकपा […]

डडेलधुरामा कांग्रेस वीपीसँग एमालेले गरेको चुनावी तालमेल भङ्ग

काठमाण्डाै - नेकपा एमाले डडेलधुराले नेपाली कांग्रेस वीपीसँग गरेको चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ । आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस वीपीले प्रदेश सभा 'ख' मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाउँदै तालमेल भङ्ग भएको घोषणा गरेको हो । डडेलधुरामा एमालेले प्रतिनिधि सभामा कांग्रेस वीपीका कर्ण मल्ललाई सघाउने तथा प्रदेश सभाको 'क' र 'ख' दुवैमा कांग्रेस वीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएक...

डडेल्धुरामा एमालेले तोड्यो कांग्रेस (वीपी) सँगको चुनावी तालमेल

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराले नेपाली कांग्रेस (वीपी) सँगको चुनावी तालमेल तोडेको छ। एमालेले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी डडेल्धुरामा कांग्रेस (वीपी) सँगको चुनावी गठबन्धन भंग गरेको जनाएको हो।वीपी कांग्रेसले सहमतिविपरीत प्रदेशसभा २ मा एमाले उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेकाले चुनावी तालमेल भंग गरिएको एमाले डडेल्धुराका जिल्ला अध्यक्ष प्रकाशबहादुर साउदले जानकारी दिए। जिल्ला कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले तालमेल भंग गर्ने निर्णय गरेको अध्यक्ष साउदले बताए।प्रतिनि

डडेल्धुरामा एमाले र कांग्रेस (विपी) को तालमेल भङ्ग

नेकपा एमालेले  नेपाली कांग्रेस (विपी)सँग गरेको चुनावी तालमेल भङ्ग गरेको छ । एमाले जिल्ला कमिटी डडेल्धुराको पूर्ण बैठकले तालमेल भङ्ग गरी एकलरुपमा निर्वाचनमा होमिने निर्णय गरेको हो । नेपाली कांग्रेस (विपी)ले तालमेलको सहमति उल्लङ्घन गरी डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको एमालेको आरोप छ ।एमालेले जारी गरेको  विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनलाई परास्त गर्न डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रतिनिधि सभामा नेपाल

डडेलधुरामा एमाले र कांग्रेस बीपीबिच तालमेल गर्ने सहमति

२६ असोज, डडेलधुरा। डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबिच अन्तिम समयमा तालमेल गर्ने सहमति बनेको छ ।एमालेले प्रतिनिधि सभामा कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ । कांग्रेस बीपीले एमालेका प्रदेश सभाका उम्मेदवारलाई सघाउने निर्णय भएको छ । ‘केन्द्रमा हामीलाई एमालेले सहयोग गर्छ । हामीले पठानसिंह बोहरोलाई प्रदेशमा सहयोग गर्छौं ।’ कांग्रेस बीपीका नेता […]

जिसस सिन्धुपाल्चोकमा कांग्रेस र एकिकृत समाजवादीबीच तालमेल

जिल्ला समन्वय समिति सिन्धुपाल्चोक गठनमा कांग्रेस र एकीकृत समाजवादीबीच तालमेल हुने निश्चित भएको छ । कांग्रेसले सभापतिसहित सात सदस्य र एसले उपसभापति र एक सदस्यसहित गठबन्धन गर्ने सहमति भएको हो...

रुकुम–रोल्पामा किन भएन कांग्रेस–माओवादी तालमेल ?

२१ वैशाख, रोल्पा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा रोल्पा–रुकुममा नेकपा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा छ । सत्तारुढ गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेस–माओवादीबीच तालमेल भएन । बरु कांग्रेसले माओवादीविरुद्ध नेकपा एमालेसँग गठबन्धन गरेको छ । छिमेकी जिल्ला दाङ र प्यूठानमा कांग्रेस–माओवादीबीच तालमेल भए पनि रोल्पा र रुकुममा भने दुई पार्टीका नेताहरुको मन मिल्न […]

पालुङटारमा कांग्रेस–जसपा तालमेल भाँडियो

२१ वैशाख, काठमाडौं । गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच तालमेल नहुने भएको छ । कांग्रेस र जसपाको केन्द्रीय नेतृत्वले पालुङटारमा कांग्रेसले जसपाका मेयरलाई सहयोग गर्ने सहमति गरे पनि जिल्लास्तरमा सहमति नजुटेपछि तालमेल नहुने भएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बुधबार विज्ञप्ति जारी गरी केन्द्रको निर्देशन बमोजिम जिल्लामा वडा […]

रोल्पामा कांग्रेस, एमाले र विप्लवको चुनावी तालमेल

रोल्पा, १८ बैशाख । रोल्पामा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेको छ। माओवादी केन्द्रबाहेक सुनछहारी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समुहको गठबन्धन भएको हो । थवाङ, माडी र त्रिवेणी गाउँपालिकामा कांग्रेस र एमाले मिलेर माओवादी केन्द्रसँग प्रतिस्पर्धामा गर्ने भएका छन् ।