२९ असोज, धनगढी । स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्दै नेकपा एमालेले चुनावी तालमेल भंग गरेपछि नेपाली कांग्रेस (बीपी) ले नेकपा एकीकृत समाजवादीसँग तालमेल गर्ने भएको छ । शनिबार दुबै पार्टीले डडेल्धुरामा संयुक्त पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको जानकारी दिएका छन् । प्रतिनिधिसभामा कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई नेकपा […]