रुकुम–रोल्पामा किन भएन कांग्रेस–माओवादी तालमेल ?

२१ वैशाख, रोल्पा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा रोल्पा–रुकुममा नेकपा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा छ । सत्तारुढ गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेस–माओवादीबीच तालमेल भएन । बरु कांग्रेसले माओवादीविरुद्ध नेकपा एमालेसँग गठबन्धन गरेको छ । छिमेकी जिल्ला दाङ र प्यूठानमा कांग्रेस–माओवादीबीच तालमेल भए पनि रोल्पा र रुकुममा भने दुई पार्टीका नेताहरुको मन मिल्न […]

सम्बन्धित सामग्री

सुर्खेतमा कांग्रेस–माओवादी तालमेल, समाजवादीलाई धोका

स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने विभिन्न चरणको सहमती गरेका सत्ता साझेदार दलहरुले सुर्खेतमा अन्तिममा आएर एकीकृत समाजवादीलाई धोका दिएका छन् । सुर्खेतमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन भने समाजवादीलाई भने पाखा लगाएका हुन् ।कर्णाली प्रदेशभरी गठबन्धनका लागि सत्ता साझेदार दलहरुको प्रदेश संयन्त्रले पहल गरेको गरेको थियो । आठ जिल्लामा मोटामोटी भागबण्डा […]

ओलीको गृहनगरमा राप्रपासँग कांग्रेस–माओवादी तालमेल

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा कांग्रेस–माओवादीले राप्रपासँग तालमेल गर्ने आइतबार सहमति गरेका छन् । एमाले भने एक्लै चुनावी मैदानमा होमिएको छ । जनाधार कमजोर रहेको एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको छ ।

ओलीको गृहनगरमा राप्रपासँग कांग्रेस–माओवादी तालमेल

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा कांग्रेस–माओवादीले राप्रपासँग तालमेल गर्ने आइतबार सहमति गरेका छन् । एमाले भने एक्लै चुनावी मैदानमा होमिएको छ । जनाधार कमजोर रहेको एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको छ ।

धवलागिरिमा कांग्रेस–माओवादी तालमेल

म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन् ।

कार्यकर्ताको विरोधपछि कांग्रेस-माओवादी तालमेल २ शहरमा सिमित

आगामी असोज दुई गते हुने स्थानीय तह निर्वाचनमा आफ्ना कार्यकर्ताले विरोध जनाएपछि प्रदेश नम्बर २ मा माओवादीसँगको तालमेलबाट कांग्रेस पछि हटेको छ। १० स्थानीय तहमा तालमेल गरेर जानेबारे हिजो दिनभर छलफल चल्यो तर धनुषा जिल्लाको निजगढ र धनुषा- मिथिला नगरमाबाहेक अन्य नगर र गाउँपालिकामा तालमेल गर्ने सहमति हुन सकेन। यी दुवै ठाउँमा कांग्रेसका मेयर र…

तेस्रो चरणमा कहाँ-कहाँ भयो कांग्रेस-माओवादी तालमेल?

काठमाडौं : सत्तारूढ प्रमुख दुइ दल कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको चुनावी तालमेललाई तेस्रो चरणमा पनि निरन्तरता दिएका छन्। उम्मेदवारी मनोनययनको अघिल्लो दिन मंगलबार साँझसम्म चार वटा नगरपालिकामा तालमेल करिब टुंगिएको छ। अन्य नगर र गाउँपालिकाको तालमेलबारे राति अबेरसम्म छलफल जारी छ। दुवै पार्टीभित्र आन्तरिक विवादका...

मधेसमा कांग्रेसमा-माओवादीले व्यापक चुनावी तालमेल गर्दै

नेपाली कांग्रेसले तेस्रो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेश नम्बर २ मा व्यापक तालमेल गर्दैछ। अहिलेसम्म दुई वटा नगरपालिकामा तालमेल गर्ने टुंगो लागिसकेको छ। पूर्व-पश्चिम राजमार्गले छोएका अझै ८ स्थानीय तहमा माओवादीसँग चुनावी तालमेल हुन सक्ने कांग्रेस नेता आनन्द ढुंगानाले बताए। ती मध्ये बारा जिल्लाको निजगढ र धनुषाको मिथिला नगरपालिकामा कांग्रेस माओवादी तालमेल हुने पक्का…

जिसस बैतडीमा कांग्रेस–माओवादी तालमेल, संयोजकमा कांग्रेसका बागी

आइतबार हुने जिल्ला समन्वय समिति निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । एमालेसित मिलेर कांग्रेसकै अर्का बागी उठेका छन् । गठबन्धनबाट प्रमुखमा कांग्रेसका सिद्धराज भट्ट र उपप्रमुखमा माओवादी केन्द्रका धनबहादुर बोहराको उमेद्वारी दर्ता भएको छ । स्वतन्त्रबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको छ ।

ताप्लेजुङमा कांग्रेस–माओवादी तालमेल, दुईमा सफल तीनमा असफल

काठमाडौं । प्रदेश नं १ अन्तर्गतको उत्तरी जिल्ला ताप्लेजुङका ९ तहमध्ये ५ मा कांग्रेस र माओवादीले तालमेल गरेका

अर्घाखाँचीमा कांग्रेस- माओवादी तालमेल सफल, २ वटामा कांग्रेस एक्लै विजयी

गणेश खनाल अर्घाखाँची : अर्घाखाँचीमा कांग्रेस र माओवादी केन्द्रबीचको तालमेल सफल भएको छ। ६ स्थानीय तहमध्ये सन्धिखर्क, भूमिकास्थान, सितगंगा नगरपालिका र मालारानी गाउँपालिकामा तालमेल गरेकोमा तीन नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस-माओवादी उम्मेदवार निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनको मतगणना सकिँदा जिल्लाका...