हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ । हुम्लाको अदानचुली गाउँपालिका–५ च्याममा एक महिनादेखि फोरजी सेवा बन्द थियो । स्थानीय निकायको निरन्तर प्रयासपछि सोमबारदेखि फोरजी सेवा पुनः सञ्चालनमा आएको वडा नं ५ का वडा सदस्य सिंह बोहराले बताए । टावर सञ्चालनका लागि एक सातादेखि निरन्तर मर्मतको प्रयास भइरहेको थियो । नेपाल टेलिकमका इन्जिनियर […]
खोटाङ, २० असोज । मनोमानी भाडा असुल्ने प्रवृत्तिलाई निस्तेज पार्न भाडादर निर्धारण गरिएको छ । आफूखुसी भाडा असुल्दै आएका यातायात व्यवसायीलाई नियमन गर्न जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका सवारीसाधनमा पहिलोपटक भाडादर निर्धारण गरिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि स्थानीय तहका केन्द्रसम्म सञ्चालन हुने यात्रुवाहक बस, मिनीबस र हाइसका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति रु १३ […]
Infrastructure Development Minister Sunil Lamsal has said bids will be invited before Dashain to rebuild structures damaged in the Bhotekoshi–Trishuli flood,
काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा भाग लिइरहेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँ रहेको चिनियाँ प्रतिनिधिमण्डलबिच आज भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीनबीच जनस्तरमा समेत रहिआएको न्यानो र मित्रवत् सम्बन्ध तथा संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा केन्द्रित रही विचारविमर्श भएको थियो । भेटका अवसरमा सभामुख […]
काठमाडौँ, २० असोज । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्य रु चार हजार ४१५ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला रु दुई […]