जिसस सिन्धुपाल्चोकमा कांग्रेस र एकिकृत समाजवादीबीच तालमेल

जिल्ला समन्वय समिति सिन्धुपाल्चोक गठनमा कांग्रेस र एकीकृत समाजवादीबीच तालमेल हुने निश्चित भएको छ । कांग्रेसले सभापतिसहित सात सदस्य र एसले उपसभापति र एक सदस्यसहित गठबन्धन गर्ने सहमति भएको हो...