एमसीसीलाई मतदानमा लैजान प्रचण्डले दिए सहमति

३ मंसिर, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदको मतदानमा लैजान तयार भएका छन् । सम्भवतः सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनपछि बस्ने संसद बैठकमा एमसीसी सम्झौतामाथि मतदान हुनेछ । एमसीसी सम्झौता साढे २ वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन छ । ३० असार २०७६ मा संसद सचिवालयमा दर्ता भएको यो […]

सम्बन्धित सामग्री

एमसीसीलाई टुंगोमा पु-याउन जोड

सत्ता साझेदार दल तथा प्रतिपक्षी दलका नेताहरुले अमेरिकी सहायता परियोजना एमसीसीबारे आ–आफ्नै अडान र तर्क प्रस्तुत गरेका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेताहरुले एमसीसीलाई एउटा टुंगोमा पु-याउनुपर्ने कुरामा भने जोड दिए ।नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद रामनारायण बिडारीले यो गठबन्धन कायम रहनेगरी र एमसीसी परिमार्जनसहित पारित गर्नेगरी सहमति हुने बताए । बिडारीले […]

माधव नेपाल बालुवाटारमा सहमति गर्ने, उनका कार्यकर्ता चाहिँ बानेश्वरमा आगो बाल्ने?

काठमाडौं : आज बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रतिनिधिसभामा मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ पेश गर्न सहमति गरिरहँदा पार्टीका कार्यकर्ता भने बानेश्वरमा भेला भइसकेका थिए। यसअघि बैठकमा एमसीसीलाई लिएर मतभेद भए पनि आजको बैठकले एमसीसी सदनमा पेश गर्ने र बाँकी छलफल पनि संसदमै गर्ने निर्णय गरिएको छ। बैठक लगत्तै सडकमा नभइ सदनमा…

एमसीसीका पक्षमा मतदान गर्ने कुरामा अझै गठबन्धनमा सहमति जुटेन

काठमाडौं, ८ फागुन  । सत्तारुढ गठबन्धन दलहरुबीच अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा मतदान गर्ने कुरामा अझै सहमति बन्न सकेन । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई संसदमा टेवुल गर्ने सहमति गरे पनि एमसीसीका पक्षमा मतदान गर्ने कुरामा सहमति जुटाउन नसकेको हो । बैठकबाट बाहिरिएपछि सरकारका प्रवत्ता तथा सञ्चार तथा […]

एमसीसीलाई आज संसदमा टेबल गर्ने सहमति

काठमाडौं । सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई आज संसदमा टेबल गर्ने सहमति भएको छ। आज आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताउनुभयो । आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने भएकोछ। लामो समयसम्मको वादविवाद पश्चात अन्तत : सत्ता […]

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे होला त सहमति ?

एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आइतबार पनि बस्दैछ।  यसअघि शुक्रबार बसेको गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आइतबार फेरि बस्ने तय भएको थियो । एमसीसीको विषयमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहेपछि सहमति जुट्न नसकेको हो ।  बिहान १० बजेका लागि बोलाइएको बैठकमा एमसीसीलाई  प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउने प्रयास हुनेछ ।  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् । तर, माओवादी केन्द्र यसमा स...

बालुवाटारमा एमसीसीलाई लिएर बहस : देउवा, प्रचण्ड र नेपालबिच जुटेन सहमति

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलका नेताहरु बिच भएको छलफल निष्कर्षविहीन भएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर प्रधानमन्‍त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भएको छलफलमा सहमति जुट्न नसकेको हो।…

एमसीसीलाई लिएर प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्काबीच मतभेद !

काठमाडौं, २४ कार्तिक । अमेरिकी सहयोग सम्झौता एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काको अभिव्यक्ति फरक फरक आउन थालेको छ । प्रधानमन्त्री देउवाले जसरी पनि एमसीसी पारित गर्नुपर्ने भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिँदाखेरि उता परराष्ट्रमन्त्री खड्का भने एमसीसी राष्ट्रिय सहमति गरेरमात्रै अघि बढाउनुपर्ने पक्षमा उभिएका छन् । उनले पछिल्लो समय यस्तैखाले अभिव्यक्ति […]

‘सरकार एमसीसी पारित गर्न सहमति जुटाउन लागिपरेको छ’ : उदयशमशेर जबरा (भिडिओसहित)

काठमाडौं, २७ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले एमसीसीलाई पास गर्नुपर्ने बताएका छन् । उनले एमसीसी पािरत गराउन संसद्भित्र र संसद् बाहिर रहेका सबै दलबीच सहमति गराउनुपर्ने पनि बताए । र, उनले एमसीसी पास गर्दा नेपालको विकासलाई सहयोग पुग्ने धारणा राखेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले […]

एमसीसीलाई सदनमा ल्याउन प्रधानमन्त्रीलाई सुझाव दियौं : रामचन्द्र पौडेल

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई छलफलका निम्ती संसदमा ल्याउन सुझाव दिएका छन्। सर्वदलीय बैठकबाट बाहिरिँदै वरिष्ठ नेता पौडेलले भने, ‘हाम्रै पालामा सम्झौता भएको एमसीसीलाई छलफलका लागि सदनमा ल्याउनुपर्छ।’ कोभिडको रोकथाममा सरकार गम्भीर हुनुपर्ने र लकडाउन गरिहाल्न नहुनेमा उनको जोड छ। रिक्त पदको निर्वाचन, एमसीसी पास गर्ने र राष्ट्रिय सहमति कसरी बनाउनेबारे बैठकमा छलफलमा भएको उनले बताए।