एमसीसीलाई टुंगोमा पु-याउन जोड

सत्ता साझेदार दल तथा प्रतिपक्षी दलका नेताहरुले अमेरिकी सहायता परियोजना एमसीसीबारे आ–आफ्नै अडान र तर्क प्रस्तुत गरेका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेताहरुले एमसीसीलाई एउटा टुंगोमा पु-याउनुपर्ने कुरामा भने जोड दिए ।नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद रामनारायण बिडारीले यो गठबन्धन कायम रहनेगरी र एमसीसी परिमार्जनसहित पारित गर्नेगरी सहमति हुने बताए । बिडारीले […]

सम्बन्धित सामग्री

गठबन्धन जोगाउँदै एमसीसीलाई निकास दिनेमा हाम्रो जोड छ: प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्ता गठबन्धन जोगाउँदै अमेरिकी सहयोग एमसीसी सम्झौतालाई निकास दिन प्रयास भइरहेको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँगको भेटपछि अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । आज बेलुका ५ बजे सत्ता संयन्त्रको निर्णायक बैठक बस्न लागेको र त्यहाँ गम्भीर छलफल हुने उहाँकाे भनाइ छ ।  ‘हामी पाँच दलको सत्ता गठबन्धनलाई कसर...

माधव नेपालसँगको छलफलपछि प्रचण्डले भनेः हाम्रो जोड गठबन्धन बचाउनेमै छ

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय सत्ता गठबन्धन कसरी बचाउने भन्नेमा आफूहरुको जोड रहेको बताएका छन्। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि उनले यस्तो बताएका हुन्। छलफलपछि प्रचण्डले भने, ‘पाँच बजे मिटिङ छ। त्यसैको तयारीको बारेमा छलफल भयो। पाँचै दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्ने हो। आज […]

गठबन्धन जोगाउने र एमसीसीलाई निकास दिने हाम्रो जोड होःप्रचण्ड

काठमाडौं, ५ फागुन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म गठबन्धन जोगाइने बताएका छन् । एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि उनले आफूहरु जसरी पनि गठबन्धन जोगाउनेमा लागेको प्रतिक्रिया दिएका हुन् । अध्यक्ष प्रचण्डले गठबन्धनका पाँचौ दललाई कसरी जोगाउने र एमसीसीलाई कसरी निकास दिनेबारेमा […]

एमसीसीलाई निकास दिएर गठबन्धन बचाउन चाहन्छौँ : प्रचण्ड

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू सकेसम्म सत्ता गठबन्धन बचाउने पक्षमा रहेको बताएका छन् । बिहीबार सिंहदबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठसँगको भेटपछि उनले यस्तो बताएका हुन् । प्रचण्डले भने, “एमसीसीलाई निकास दिएर सकेसम्म गठबन्धन बचाउनमा जोड...

संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

३ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखलाई फोन गरेर आफूले एमसीसी अघि बढाउनुपर्छ भनिसकेको जानकारी […]

म त अमेरिकासँग राम्रो सम्बन्ध होस भन्ने चाहन्छु : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा ठूला शक्ति केन्द्रहरुसँग कुनै न कुनै रुपमा संलग्न रहेको थाहा पाएपछि नेपालमा राष्टिय सहमति कायम गर्नुपर्नेमा जोड दिएका छन् । उनले एमसीसीलाई लिएर अमेरिकाले लिने भए लेउ भन्ने खालको भाषा प्रयोग गरेको भन्दै असन्तुष्टि पोखेका छन् । आज राति प्राइम टिभीबाट […]

एमसीसीमा कांग्रेसकै छैन् आधिकारिक धारणा

काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसद्बाट अनुमोदन गराउन जोड गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा एक हुन् । कांग्रेस सभापतिसमेत रहेका देउवालाई १६ फागुनसम्ममा परियोजना अनुमोदन गरेर अघि बढ्न अमेरिकी सरकारको दबाब छ । तर, उनकै पार्टी कांग्रेसको परियोजना अनुमोदन गर्नुपर्ने भन्ने आधिकारिक धारणा भने होइन । त्यसका लागि त कांग्रेस केन्द्रीय समिति बैठक बस्नुपर्छ […] The post एमसीसीमा कांग्रेसकै छैन् आधिकारिक धारणा appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीलाई सदनमा ल्याउन प्रधानमन्त्रीलाई सुझाव दियौं : रामचन्द्र पौडेल

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई छलफलका निम्ती संसदमा ल्याउन सुझाव दिएका छन्। सर्वदलीय बैठकबाट बाहिरिँदै वरिष्ठ नेता पौडेलले भने, ‘हाम्रै पालामा सम्झौता भएको एमसीसीलाई छलफलका लागि सदनमा ल्याउनुपर्छ।’ कोभिडको रोकथाममा सरकार गम्भीर हुनुपर्ने र लकडाउन गरिहाल्न नहुनेमा उनको जोड छ। रिक्त पदको निर्वाचन, एमसीसी पास गर्ने र राष्ट्रिय सहमति कसरी बनाउनेबारे बैठकमा छलफलमा भएको उनले बताए।