एमसीसीका पक्षमा मतदान गर्ने कुरामा अझै गठबन्धनमा सहमति जुटेन

काठमाडौं, ८ फागुन  । सत्तारुढ गठबन्धन दलहरुबीच अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा मतदान गर्ने कुरामा अझै सहमति बन्न सकेन । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई संसदमा टेवुल गर्ने सहमति गरे पनि एमसीसीका पक्षमा मतदान गर्ने कुरामा सहमति जुटाउन नसकेको हो । बैठकबाट बाहिरिएपछि सरकारका प्रवत्ता तथा सञ्चार तथा […]

सम्बन्धित सामग्री

‘गठबन्धनमा आबद्ध दलहरुका बीचमा एकअर्कालाई मतदान गर्न समस्या हुँदैन’

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव डिलाराम आचार्यले गठबन्धनमा आबद्ध दलहरुका बीचमा एकअर्कालाई मतदान गर्न समस्या नहुने बताउनुभएको छ । सचिव आचार्यले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका दलहरुले एकअर्कालाई मतदान गर्न समस्या नहुने बताउनुभएको हो । उहाँले गठबन्धन गर्नु र एक दलका मतदाताले अर्को दलको चिन्हमा मतदान गर्नु राजनीतिक मामिला भएको […]

गठबन्धनमा अबद्ध दलहरूलाई मतदान गर्न सत्ता गठबन्धनको अपील

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा अवद्ध दलहरूलाई मतदान गर्न संयुक्त अपील गरेको छ । गठबन्धनमा आवद्ध दलका नेताहरूको हस्ताक्षरसहित मंगलबार विज्ञप्तिमार्फत यस्तो अपील गरिएको हो । अपीलमा भनिएको छ, ‘आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हामी सहभागी हुँदैछौँ । नेपालको संविधान–०७२ ले परिकल्पना गरेअनुरुप राष्ट्रियता, […]

संविधानको रक्षाका लागि आफूलाई मतदान गर्न सत्ता गठबन्धनको अपिल

सत्ता गठबन्धनमा आबद्ध दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा अवद्ध दलहरूलाई मतदान गर्न संयुक्त अपील गरेका छन्।...

गठबन्धनमा आवद्ध दललाई मतदान गर्न अपील

काठमाडौं-  सत्ता गठबन्धनमा आवद्ध दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा अवद्ध दलहरूलाई मतदान गर्न संयुक्त अपील गरेको छ । गठबन्धनमा आवद्ध दलका नेताहरूको हस्ताक्षरसहित मंगलबार विज्ञप्तिमार्फत यस्तो अपील गरिएको हो ।  अपिलमा भनिएको छ, ‘आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हामी सहभागी हुँदैछौँ । नेपालको संविधान ०७२ ले परिकल्पना गरेअनुरूप राष्ट्रियता, […]

काँग्रेसबाट गठबन्धनमा धोका भएको छैन : प्रवक्ता महत

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई आफ्नो तर्फबाट धोका नभएको दाबी गरेको छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरी काँग्रेसबाट गठबन्धनमा धोका भएको निष्कर्ष निकाल्न नहुने बताए ।‘काँग्रेसले गठबन्धनमा रहेका दललाई धोका दियो भन्ने निष्कर्ष निकाल्नु हुँदैन । गठबन्धनमा सबै पार्टीलाई मिलाएर जाने कुरा आफैंमा जटिल हो । हाम्रो पार्टी एक्लै लडेको ठाउँमा हाम्रै पार्टीका साथीहरूबाट त अन्तर्घात भएको छ । आफ्नै दललाई मतदान नगरेर अर्को दललाई दिएको छ ।’गठबन्धनमा समस्या नै

गठबन्धनमा रहेका दलहरूको मत कम आउनुमा हाम्रो दोष छैन : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरूको मत कम आउनुमा दल स्वयंको संगठन कमजोर रहेको टिप्पणी गरेका छन्। शुक्रवार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पुगेका थापाले गठबन्धनका दलहरु पराजय हुनुमा उनीहरुकै संगठन कमजोर हुनु भएको बताएका हुन् ।उनले काँग्रेसका मतदाताले रुख बाहेक अन्य चिन्हमा मतदान गर्ने कुरा पनि गाह्रो भएको बताए । पार्टीका उम्मेदवार र नेताहरुले गठबन्धनमा भोट हाल्न आह्वान गरेको भएपनि काँग्रेसका मतदाता कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता नभएकाले कति

गठबन्धनमा मतदान गर्न देउवाको आह्वान

विराटनगर-प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार गठबन्धन कायम भएकाले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गरेका छन् ।नेपाली कांग्रेस मोरङले विराटनगरमा बुधबार आयोजना गरेको चुनावी सभामा देउवाले गठबन्धनमा आवद्ध दलहरूका कारणले आफू प्रधानमन्त्री भएको र राष्ट्रिय आवश्यकता गठबन्धन भएकाले यसप्रति कांग्रेस प्रतिबद्ध रहेको बताए ।“गठबन्धनमा कुनै प्रकारको शंका उपशंका हुनुहुँदैन । बरू कांग्रेस […]

गठबन्धनमा समाजवादी ‘बाइपास’

स्थानीय तह निर्वाचनमा देशभर पाँच दलीय गठबन्धन गरेर चुनाव लड्ने सैद्धान्तिक सहमति गरे पनि मतदान मिति नजिकिँदै जाँदा गठबन्धनमा उक्त सहमति कार्यान्वयन नहुने देखिएको छ ।नेकपा समाजवादीका नेताहरूले महानगर र उपमहानगरबाहेकका स्थानीय तहमा काँग्रेस माओवादी एकातिर र समाजवादी अर्कोतिर हुँदै गएको बताएका छन् । उनीहरूले सहमति कार्यान्वयनमा काँग्रेस माओवादी जिम्मेवार नभएको समेत आरोप लगाएका छन् । काँग्रेस–माओवादीले बेवास्ता गर्दा माधव नेपाल नेतृत्वको नेकपा समाजवादी नगर र पालिका तहमा एक्लिनुका साथै काँ

एमसीसीको पक्षमा मतदान गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं : गठबन्धन जोगाउन नेकपा माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।आज बसेको पूर्व स्थायी कमिटीको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित बुँदामा व्याख्यात्मक विश्लेषण भएको छ। सो बुँदा माओवादीले पनि अनुमोदन गरेसँगै अब गठबन्धनमा एमसीसी बारेको विवाद मिलेको दाबी छ।यसअघि कुनै पनि हालतमा एमसीसीका पक्षमा नउभिने माओवादी केन्द्रले निर्णय गरेर नेताह

लुम्बिनीको राष्ट्रिय सभा निर्वाचन : मुख्यमन्त्री केसीले गरे पहिलो मतदान

राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनीमा मतदान शुरू भएको छ ।  बिहान ९ बजे दाङ घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान शुरू भएको हो । शुरूमा लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले मतदान गरे।   निर्वाचनमा ५ दलीय गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुँदैछ । सत्ता गठबन्धनमा रहेका ५ दलले गठबन्धन गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले कमजोर देखिएको छ । लुम्बिनीमा ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।