माधव नेपाल बालुवाटारमा सहमति गर्ने, उनका कार्यकर्ता चाहिँ बानेश्वरमा आगो बाल्ने?

काठमाडौं : आज बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रतिनिधिसभामा मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ पेश गर्न सहमति गरिरहँदा पार्टीका कार्यकर्ता भने बानेश्वरमा भेला भइसकेका थिए। यसअघि बैठकमा एमसीसीलाई लिएर मतभेद भए पनि आजको बैठकले एमसीसी सदनमा पेश गर्ने र बाँकी छलफल पनि संसदमै गर्ने निर्णय गरिएको छ। बैठक लगत्तै सडकमा नभइ सदनमा…