काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलका नेताहरु बिच भएको छलफल निष्कर्षविहीन भएको छ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भएको छलफलमा सहमति जुट्न नसकेको हो।…