काँग्रेसले एमसीसीलाई एकलौटी रुपमा पारित गर्दैन्, यसमा हामी राष्ट्रिय सहमति गर्छौं : मीन विश्वकर्मा (भिडिओसहित)

काठमाडौं, २३ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सरकारले सबैको सहमतिमा नै एमसीसी अघि बढाउने बताएका छन् । उनले यसमा कांग्रेसले एकलौटी पारित गर्न प्रयत्न गर्ने भन्दापनि राष्ट्रिय सहमति गर्ने विश्वास दिलाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् […]

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलमा प्रतिस्पर्धा होला जस्तो लाग्दैनः मीन विश्वकर्मा

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले मुलुकलाई शान्तिपूर्ण बाटोमा लैजान अध्यादेश ल्याउनुपरेको बताएका छन् । ‘छोटो समयमा नगरी नहुने अप्ठ्यारो कामलाई सजिलो बनाउन ल्याइएको अध्यादेश अस्थायी कानुन हो । यसको राष्ट्रिय महत्त्व र आवश्यकता छ । विगतदेखिका सरकारले आन्दोलन, क्रान्ति र विद्रोहमा लागेका पक्षसँग गरेका सम्झौता कार्यान्वयनका लागि यसको विकल्प भएन । […]

नागरिकता विधेयक पास गर्न विलम्ब नगराैँ : सांसद मीन विश्वकर्मा

काठमाडाैँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद विश्वकर्माले यस्ताे आग्रह गरेका हुन्। नागरिकताबाट बञ्चित लाखौँ नेपालीलाई नागरिकता दिने उद्देश्यका साथ आएको सो विधेयक पारित गर्ने काममा विलम्ब गर्न आवश्यक नरहेको पनि […]

राष्ट्रिय परिचयपत्रमा तथ्यांक राखौँ, मिथ्यांक हैन: मीन विश्वकर्मा – देशसञ्चार

काठमाडौँ- नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले तथ्यांक विधेयकमाथिको छलफलमा राष्ट्रिय परिचयपत्रमा तथ्यांक नभई मिथ्यांक राखिएको आरोप लगाएका छन्।

एमसिसी पन्छाएर गठबन्धन जोगाउँदैनौ : मीन विश्वकर्मा

काठमाडौँ । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले अमेरिका सहयोग परियोजना (एमसिसी) पन्छाएर गठबन्धन नजोगाउने बताएका छन् । आज (मंगलबार) सञ्चारमाध्यमसँगको कुराकानी नेता विश्वकर्माले राष्ट्रिय सरोकारका विषय एमसिसीलाई पन्छाएर गठबन्धन जोगाउन तर्फ काँग्रेसको चासो नरहने बताए । उनले राष्ट्रिय सरोकारको विषय एमसिसी परियोजनालाई यथास्थितिमा राखेर गठबन्धन जोगाइराखेमा जनताले सत्तारुढ दलहरूलाई नपत्याउने बताए । ‘हामी गठबन्धनलाई साथसाथै […]