वीरगंजका होटल र धर्मशालालाई आइसोलेसन बनाएर संक्रमित राख्न शुरु

वीरगंज: पर्सामा होटल र धर्मशालालाई आइसोलेसन बनाएर कोभिड १९ का संक्रमित राख्न थालिएको छ। वीरगंज र ग्रामिण भेगका पालिकामा कोरोना महामारी समुदाय स्तरमा फैलिँदा कोभिड अस्पताल भरिभराउ भएपछि घरमै अलपत्र परेका संक्रमितलाई सामुदायिक आइसोलसनको अवधारणामा होटल तथा धर्मशालामा राखिएको हो। वीरगंजको बसपार्कमा रहेको रानीपोखरी होटलमा ५० बेडको सेमिआइसोलेसन बनाएको

सम्बन्धित सामग्री

पोखरामा चिकित्सकसहितको होटल आइसोलेसन सञ्चालनमा

पर्यटकीय नगरी पोखरामा एउटा होटलले मात्र आधिकारिक रूपमा होटल आइसोलेसनको मान्यता प्राप्त गरेसँंगै होटलमा आइसोलेसन सेवा सञ्चालन भएको छ । पोखराको पृथ्वीचोकमा रहेको होटल तिरुपतिमा आइसोसेलन सेवा सुरु भएको हो ।तीनजना युवा व्यवसायी प्रल्हादजंग मरासिनी, ध्रुव शर्मा र निराजन विक्रम राणाले गण्डकी हेल्थ केयर सेन्टरको नामबाट होटल आइसोलेसन सेवा सञ्चालनमा ल्याएका हुन् । पोखराको पार्दीविरौटामा […]

मेयरको होटलमा आइसोलेसन

पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्रप्रसाद साहले वीरगन्जस्थित आफ्नो नवनिर्मित होटल आइसोलेसन सञ्चालनका लागि निःशुल्क रूपमा दिने घोषणा गरेका छन् । होटलभित्रै संक्रमितको उपचार चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले गर्ने छन् । उपचार खर्च नगरपालिकाले बेहोर्नेछ ।

पाल्पामा होटल आइसोलेसन तयार

पाल्पा : जिल्ला सदरमुकाम तानसेनमा रहेका होटलहरुमा आइसोलेसन तयार गरिएको छ। कोभिड–१९ को दोस्रो लहर फैलिएपछि यहाँका होटलहरुलाई आइसोलेसनमा रुपान्तरण गरिएको हो। कोरोना संक्रमित होटलमा निर्माण गरिएको आइसोलेसनमा बस्न पाउने भएका छन्। सामान्य अवस्थाभन्दा अहिले कम खर्चमा खाने र बस्ने व्यवस्थासहितको आइसोलेसन तयार भएको होटल तथा रेष्टुरेन्ट व्यवसायी समिति पाल्पाका अध्यक्ष मोहन श्रेष्ठले बताए। तत्काल पाँचवटा होटलमा २०० शय्याको आइसोलेसन तयार गरिएको छ। होटल श्रीनगर, होटल इन्द्रेणी, होटल ताज, होटल अन्

बुटवलमा अक्सिजन बैंक स्थापनाः निःशुल्क सेवा दिने उपमहानगरपालिकाको घोषणा

बुटवल। बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ। उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन र घरमा आइसोलेट भएका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीको टोलीले अक्सिजनसहित सेवा उपलब्ध गराउन अक्सिजन बैंक स्थापना गरिएको हो। अक्सिजन बैंकको आज उपमहानगरपालिका परिसरमा नगर प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरे। रासस

रंगशालासहित सार्वजनिक स्थललाई सुविधायुक्त आइसोलेसन केन्द्र बनाइने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारका सार्वजनिक स्थललाई सुविधा सम्पन्न आइसोलेसन बनाउने  घोषणा गरेका छन्।  प्रधानमन्त्री ओलीले सोमबार देशवासीको नाममा सम्बोधनका गर्दै यस्तो घोषणा गरेका हुन्।उनले सम्बोधनमा भने,‘सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदाम घर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ।’त्यस्तै उनले  ठूला अस्

विदेशी नागरिकलाई लक्षित गरेर होटल आइसोलेसन सञ्चालनमा

यो आइसोलेसन नेपालस्थित विभिन्न देशका दूतावास, कूटनीतिक नियोग, विभिन्न संघसंस्था आदिलाई लक्षित गरेर सञ्चालन गरेको उनले बताए

वीरगञ्जस्थित होटल विजय ज्योतीमा आइसोलेसन सञ्चालन

१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितका लागि पेड होटेल क्वारेन्टिन/आइसोलेसन सेवा शुरु गरिएको छ । संक्रमण पुष्टि भएपछि घर–परिवार भन्दा टाढा बस्न चाहाने वा छुट्टै बस्ने सुविधा नभएकाहरुलाई लक्षित गरेर आइसोलेसन सेवा शुरु गरिएको हो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास छेउको होटल विजय ज्योती प्रालि पेड क्वारेन्टिन/आइसोलेसन सेवा दिन तयार भएको छ । होटलमा […]

रूपन्देहीका होटललाई आइसोलेसन बनाइँदै

रूपन्देहीमा सञ्चालित स्तरीय होटललाई क्वारेन्टिन/आइसोलेसन बनाउन थालिएको छ । त्यसको लागि शुल्क समेत निर्धारण गरिएको छ । बुटवल उपमहानगरपालिका र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको समन्वयमा शुल्क निर्धारण गरिएको हो । कोरोनाको दोस्रो लहरबाट संक्रमित भई सामुदायिक आइसोलेसन/क्वारेन्टिनमा बस्न नचाहने होटलमा दैनिक तोकिएको दररेट तिरेर बस्ने सक्ने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमा थापाले बताइन् ।  रुपन्देहीमा अहिले संक्रमण तीब्र रुपमा फैलिएको छ । ‘क’ बर्गको होटलमा एसी सहित​एटेज् बाथ...

चारसय होटललाई आइसोलेसन र क्वारेन्टाइन बनाउन सरकारलाई दिने

यमलाल भुसाल , बुटवल । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीले कोभिडको दोस्रो चरणको माहामारी फैलदै गएसँगै जिल्लाका चारसय बढी होलटहरूलाई आइसोलेसन र क्वारेन्टाइन बनाउनका लागि राज्यलाई सहयोग गर्न तयार रहेको जनाएको छ । संघले कोरोनाविरुद्धको स्वास्थ्य मापदण्ड अपनाएर हजार बढी कोभिड संक्रमितलाई राख्न सक्नेगरी तयारी गरेको जनाएको छ ।संघको पदाधिकारीको आकस्मिक बैठकले सरकारलाई आवश्यक […]

घान्द्रुकका व्यवसायीको निर्णयः होटल खुलेसँगै आइसोलेसन तयार

घान्द्रुक व्यवसायमा त फर्किदैछ, त्यससँगै गाउँ भित्रिएका कोही पाहुना केहीगरि बिरामी परिहाले के गर्ने भनेर पनि घान्द्रुकले विशेष तयारी पनि गरेको छ । त्यो हो–घर भाडामा लिएर आइसोलेसन बनाउने ।