बाराको सिमराबाट १० जना जुवाडे पक्राउ

वीरगंज : बारा प्रहरीले जुवा खेलिरहेको अवस्थामा सिमराबाट १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ पराडाइज होटलको पछाडि टहरा बनाएर कौडा खेलिरहेको अवस्था ईप्रका सिमराको टोलीले छापा मार्दा १० जनालाई पक्राउ गर्न सफल भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौत्तम मिश्रले बताए। प्रहरीले पक्राउ गरेको १०

सम्बन्धित सामग्री

नौ जुवाडे पक्राउ, चार लाख ६५ हजार बरामद

मकवानपुरको हेटौँडामा नौ जुवाडे पक्राउ परेको छ । जुवाको खालबाट नगद चार लाख ६५ हजार तीन सय ९० रुपैयाँसहित नौ जना जुवाडे पक्राउ परेका हुन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७...

झापाबाट नाै जुवाडे पक्राउ

प्रहरीले झापाबाट ९ जना जुवाडे पक्राउ गरेको छ। जिल्लाको दमक नगरपालिका–५ स्थित टेक बहादुर कार्कीको घरमा जुवातास खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले...

बुढानिलकण्ठबाट जुवाडे पक्राउ

प्रहरीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट १६ जना जुवाडे पक्राउ गरेको छ ।

तुलसीपुरमा ‘हाइप्रोफाइल’ जुवाडे पक्राउ

दाङको तुलसीपुरबाट ‘हाइप्रोफाइल ’का जुवाडे पक्राउ परेका  छन् । जिल्ला प्रहरी कार्यालय  दाङका प्रहरी  उपरीक्षक सुरेश काफ्लेका अनुसार दिपेन्द्र गिरी‘दिपु’,मिनकेतन गिरी,सुरेन्द्र हमाल,विवेक मल्ल, दिगम्बर गिरी,मानबहादुर रावतलगायत ८  जना  पक्राउ परेका...

दुई लाख बढी रुपैयाँसहित १२ जुवाडे पक्राउ

दुई लाख बढी रकमसहित घोराही उपमहानगरपालिका वडा नं. ९ दुबीचौरबाट १२ जुवाडे पक्राउ परेका छन्।

रूपन्देहीबाट ११ जुवाडे पक्राउ

रूपन्देहीबाट ११ जना जुवाडे पक्राउ परेका छन्। सोमबार जुवा खेलिरहेकाहरूलाई प्रहरीले कोटहीमाई नगरपालिकाबाट पक्राउ गरेको हो।