होटलमा बन्धक बनाएर फिरौती माग्ने तीन जना पक्राउ

हेटौँडा : होटलमा बन्धक बनाएर फिरौती माग्ने तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।हेटौँडा उपमहानगरपालिका–१० बसपार्कको ट्राभल होटल एन्ड लजमा गत जेठ २९ गतेदेखि बन्धक बनाएर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।उनीहरूले पर्सा वीरगंज महानगरपालिका–१९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फिरौती रकम माग गरेका थिए। प्रहरीका अनुसार श्रीवास्तवलाई होटलको १०७ नम्बर कोठामा बन्धक बनाएर राखिएको थियो।बन्धक बनाई घरमा फोन गर्न लगाउने हेटौँडा–१

सम्बन्धित सामग्री

पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ

चितवन, ४ माघ । ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो । अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन […]

घर बनाउन बोलाई अपहरण गरी चार लाख फिरौती माग्ने दुई जना पक्राउ

वीरगञ्ज – घर बनाउन बोलाएर अपहरण गरी फिरौतीको लागि चार लाख माग्ने दुई जना रौतहटबाट पक्राउ परेका छन्। प्रहरीले अपहरण गरि फिरौती माग्ने रौतहट राजदेवी नगरपालिका– ६ मोहनपुर बस्ने २१ ब्र्षिय राजा भन्ने राजाबाबु पटेल र दीपेश भन्ने मन्त्रीबाबु रायलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुले परोहा नगरपालिका–३ तेजापाकड वस्ने ३० बर्षिय राज कुमार महतो […]

फिरौती माग्ने युवक पक्राउ

धनुषा-  मधेस प्रदेश प्रहरीले रु १० लाख फिरौती माग्ने एक युवकलाई धनुषाबाट पक्राउ गरेको छ । मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीले रोशन कन्सट्रक्सनमा काम गर्ने राजकुमार साहसँग रु १० लाख फिरौती रकम माग गर्दै आएका एक युवकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेको अनुसन्धान […]

चिनियाँ नागरिक अपहरण गरी फिरौती माग्ने समुह पक्राउ

काठमाडौं, १९ साउन । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन् । उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको आरोप लागेको छ । पक्राउ परेकाहरुको नाम […]

१ वर्षीया बालिकालाई भारतमा लुकाएर १५ लाख फिरौती माग्ने प्रयास !

विराटनगरबाट एक वर्षीया बालिकालाई अपहरण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बालिकालाई भारतमा लुकाएर १५ लाख फिरौती माग्ने योजना बनाएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । पक्राउ पर्नेमा विराटनगर–५ की अनु साह र विराटनगर ६ रामपुर बस्ने २७ वर्षका रविन्द्रकुमार साह रहेका छन् । रविन्द्रकुमार साह अपहरणको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।  दुई जनाको मिलेमतोमा बुढीगंगा–१ बस्ने दिपेन यादवकी १ वर्षकी छोरीलाई विराटनगर १२ रोड शेष चोकछेउबाट गत

बालिका अपहरण गरी फिरौती माग्ने तीनजना प्रहरीद्वारा सार्वजनिक

धनुषामा एक ४ वर्षीया बालिकालाई अपहरण गरी बालिकाको परिवारसँग पन्ध्र लाख फिरौती माग्ने गिरोहलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।...

अपहरणमा परेको नाटक गरी फिरौती माग्ने एक जना पक्राउ

दाङ– अपहरणमा परेको नाटक गरी आफ्नै साहुसँग ५० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई दाङमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले बुधबार पत्रकार सम्मेलन गरेर अपहरणको नाटक गर्ने व्यक्तिलाई सार्वजनिक गरेको हो। रुकुम पश्चिम बाफिकोट गाउँपालिका ९ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँबस्तीका हरीप्रसाद रिजालको  ड्रायगन फ्रुट कृषि फर्ममा काम […]

मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूह पक्राउ

पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बम राख्ने समूहका सदस्यलाई पक्राउ गरेको हो।

मातृका आँखा अस्पतालमा बम छ भन्दै फिरौती माग्ने तीन जना पक्राउ

पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा बम राखेर फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसरको टोलीले काठमाडौं र धादिङबाट पक्राउ गरेको हो । परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताए । भदौ २५ गते बम राखेर धादिङका २ जना र रोल्पा घर भएका एक युवाले आँखा अस्पतालका सञ्चालकसँग तीन करोड फिरौती मागेका थिए ।

काठमाडौंको अस्पतालमा ‘बम’ राखेर ३ करोड फिरौती माग्ने समूह पक्राउ

काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं र धादिङबाट ३ जनालाई पक्राउ गरेको हो ।आरोपीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । भदौ २५ मा आँखा अस्पतालमा फेला परेको बम सेनाको टोलीले निस्क्रिय बनाएको थियो ।धादिङका दुई युवा र रोल्पा घर भएका एकजना युवाले बम राखेर आँखा अस्पतालम