निजी स्कूलले चर्को शुल्क असुलेको भन्दै वीरगंजमा प्रदर्शन

वीरगंज : निजी विद्यालयले विद्यार्थीसँग मनोमानी शूल्क असुलेको भन्दै वीरगंजका अभिभावकहरु सडकमा उत्रिएका छन्। अभिभावकहरुले संघर्ष समिति नै बनाएर शनिवारबाट सडक संघर्षमा उत्रिएका हुन्। संघर्ष समितिका संयोजक सन्दिपकुमार साहको नेतृत्वमा वीरगंजको घण्टाघरबाट निस्केको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पछि पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो। निजी विद्यालयले आफ्नो फाइदाका…

सम्बन्धित सामग्री

चर्को विद्युत् शुल्कको विरोधमा सडकमा माछा फालेर प्रदर्शन

चर्को विद्युत् शुल्कको विरोधमा सर्लाहीका माछापालक किसानले राजमार्गमा माछा फालेर प्रदर्शन गरेका छन् । विद्युत् प्राधिकरणले ढाड सेक्ने गरी विद्युत् महसुल लिएको उनीहरूको आरोप छ । माछापालन गर्ने किसानलाई उद्योगीसरह शुल्क लिएर...

चर्को ब्याजविरुद्ध व्यवसायी

चर्को ब्याजदरका कारण उद्योग, व्यवसाय सञ्चालनमै समस्या आएको भन्दै उद्योगी, व्यवसायी शुक्रबार सडकमा उत्रिएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसहित निजी क्षेत्रका विभिन्न क्षेत्रगत र जिल्लागत सङ्घसङ्गठनले राजधानीको माइतीघरमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन्। आन्दोलनमा व्यवसायीले ‘प्लेकार्ड’मार्फत ब्याजदर एकल अङ्कमा झार्नुपर्ने, बैङ्कको सेवा शुल्क घट्नुपर्ने, चालू पुँजी कर्जा निर्देशिका स्थगित गर्नुपर्ने, प्रिमियम घटाउनुपर्ने र ब्याजदरमा स्थिरता कायम राख्नुपर्ने जस्ता माग राखेका थिए।

कलेज प्रशासनविरुद्ध नोबेल र केएमसीका विद्यार्थीद्वारा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका विद्यार्थीहरुले शुक्रबार पनि विरोध प्रदर्शन जारी राखेका छन्। कलेज प्रशासनले मनपरी शुल्क उठाएको विरोधमा उनीहरुले शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। उनीहरु ‘चिकित्सा शिक्षा आयोगले तोकेको बाहेक अन्य अतिरिक्त शुल्क लिन पाइँदैन, होस्टल अनिवार्य गर्न पाइँदैन, होस्टलका नाममा चर्को शुल्क लिन पाइँदैन, […]

केएमसीविरुद्ध सात विद्यार्थी संगठनको प्रदर्शन रिले अनशन जारी

चिकित्सा शिक्षाका विद्यार्थीबाट चर्को शुल्क माग्ने काठमाडौं मेडिकल कलेज (केएमसी)विरुद्ध सात विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । विराटनगरस्थित नोबेल मेडिकल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क र चर्को होस्टेल शुल्क...

दुई किसिमको पढाइ भएको भन्दै विद्यार्थीले गरे प्रदर्शन

अँग्रेजी माध्यममा पढ्ने विद्यार्थीसित विद्यालयले चर्को शुल्क असुल्दै आएको छ। दुई किसिमको पढाइ भएको भन्दै विरोध हुँदै आएको र चर्को शुल्क असुल गर्न नपाइने भन्ने आवाज उठ्दै आएको छ।...

दुई किसिमको पढाइ भएको भन्दै विद्यार्थीले गरे प्रदर्शन

अँग्रेजी माध्यममा पढ्ने विद्यार्थीसित विद्यालयले चर्को शुल्क असुल्दै आएको छ। दुई किसिमको पढाइ भएको भन्दै विरोध हुँदै आएको र चर्को शुल्क असुल गर्न नपाइने भन्ने आवाज उठ्दै आएको छ।...

निजी इन्जिनियरिङ कलेजविरुद्ध विद्यार्थीको प्रदर्शन

३ भदौ, काठमाडौं । निजी इन्जिनियरिङ कलेजले अनलाइन कक्षाको चर्को शुल्क लिएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले अनलाइन कक्षाको नाममा २ भिडियो देखाएर डेढ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले चर्को शुल्क लिने निजी इन्जिनियरिङ कलेजलाई कारबाही गर्नुपर्ने विद्यार्थीहरुले माग गरेका छन् । एशोसिएसन अफ इन्जिनियरिङ कलेज […]

स्थानीय तह प्रमुखको कार्यकक्षमा विद्यार्थी संगठनको सिटी जुलुस - Naya Patrika

विद्यार्थी भर्नामा नीजि विद्यालयले चर्को शुल्क लिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले देशैभर स्थानीय तह प्रमुखको कार्यकक्षमा सिटी जुलुससहित प्रदर्शन गरेका छन् । नीजि शैक्षिक संस्थाले मनोमानी शुल्क लिँदासमेत स्थानीय तहले बेवास्ता...पूरा पढ्नुहोस् »