काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजन गरी नेकपा एमाले (समाजवादी) बनाउन माधवकुमार नेपाललाई पदाधिकारीमध्ये झलनाथ खनाल र बामदेव गौतमले मात्र साथ दिएका छन् । आज निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिन नेपालसँर्ग बामदेव गौतम मात्र पुगेका छन् । नयाँ दिल्लीमा उपचाररत एमाले वरिष्ठ नेता झलनाथ खनालको भने हस्ताक्षर आइपुगेको छ । माधव नेपाललाई नयाँ […]