काठमाडौँ- नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ प्रहार गरेपछि पक्राउ परेका दुई युवा छुटेका छन्। आइतबार बिहान विराटनगर विमानस्थल सडकनजिकै दुई युवाले बस्नेत चढेको गाडीमा रातो रङ छ्यापेका थिए। रङ प्रहार गरेपछि प्रहरीले अर्पित कुँवर र संजोग गौतम पक्राउ परेका थिए। उनीहरू दुवै आइतबार साँझ छुटेको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौँ- काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा पक्राउ परेका ज्ञानबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत, काठमाडौंले उनलाई थुनामा पठाउने आदेश दिएसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको हो। सहकारी ठगीका मुख्य आरोपित जीबी राईका नातेदार(जेठान) उनी जेनजी आन्दोलनका बेला प्रहरी वृत्त, कालिमाटीको हिरासतबाट भागेका थिए। फेरि पक्राउ गरेर प्रहरीले अदालत […]