काठमाडौं, ७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीभित्र एमसीसीको विषयमा मतभेद भएको छ । नेकपा एसमा अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालबीच एमसीसीबारे मतभेद भएको हो । नेपाल पक्षले एमसीसीबारे लचिलो हुनुपर्नेमा जोड दिएको बुझिएको छ । मध्यमार्गी बाटो खोजेर निकास दिनुपर्नेमा नेपाल पक्षको जोड छ । विश्वस्त स्रोतका अनुसार नेपालले एमसीसी टेबल गर्नेमा लचकता […]