सर्वाधिक महँगो क्याटेगोरीमा सन्दीप पिएसएल ड्राफ्टमा

नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को महँगो ड्राफ्mटमा परेका छन् । सन्दीप पिएसएलको सर्वाधिक उच्च मूल्य मानिएको क्याटगेरी प्लेटिनममा परेको अन्तर्राष्ट्रिय एजेन्सीहरुले जनाएका छन् । यस...

सम्बन्धित सामग्री

स्टोक्स महँगो मूल्यमा हैदराबाद जाने सम्भावना

एजेन्सी – इंग्ल्यान्डका सुपर स्टार अलराउन्डर बेन स्टोक्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा सर्वाधिक महँगो मूल्यमा विक्ने सम्भावना छ । मिनी अक्सन शुक्रबार कोचीमा हुनेछ । अक्सनमा कुल ४ सय ५ खेलाडी हुनेछन् । फ्रेन्चाइज टोलीमा बेन स्टोक्सको माग अत्याधिक भएपछि शुक्रबार उनीमाथि पैसाको वर्षा हुने सम्भावना देखिन्छ । स्टोक्सको नाम अक्सनमा […]

महँगो हुँदै तिहार : भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य आकाशियो

बिजीशा बुढाथोकी काठमाडौं : तिहारमा सर्वाधिक बिक्री हुने भाइमसला, बत्ती र फूलको मूल्य यसपटक आकासिएको छ।भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य बढेपछि यो वर्षको तिहार महँगो हुने भएको छ। भाइमसलाको मूल्य प्याकेटमै ५० देखि १०० रुपैयाँ महँगिएको व्यवसायीहरू बताउँछन्। झिलिमिली बत्तीको मूल्यमा पनि गत वर्षको भन्दा आठ देखि १० प्रतिशतले बढेको छ। भाइमसलामा पिस्ता,…

डलरको भाउ सर्वाधिक उचाइमा, १ डलरको १२७ रुपैयाँ ३० पैसा पुग्यो

काठमाडौं : अमेरिकी डलरको भाउ करिब एक रूपैयाँले बढेर १२७ रुपैयाँ ३० पैसा पुगेको छ।  यससँगै डलरको भाउ सर्वाधिक उचाइमा पुगेको छ। डलरको भाउले आयातित वस्तुको मूल्य महँगो बनाउँदै लगेको छ। अर्कोतिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानीको भाडा बढिरहेको छ। यसले दैनिक खाद्यवस्तुदेखि सागसब्जी, तरकारी, लत्ताकपडा सबै महँगिएको छ। डलरको…

डलरको भाउ सर्वाधिक उचाइमा, नेपाललाई कस्तो पर्छ असर?

काठमाडौं : अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ७८ पैसा पुगेको छ। यो सर्वाधिक उचाइ हो। डलरको भाउले आयातित वस्तुको मूल्य महँगो बनाउँदै लगेको छ। अर्कोतिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानीको भाडा बढिरहेको छ। यसले दैनिक खाद्यवस्तुदेखि सागसब्जी, तरकारी, लत्ताकपडा सबै महँगिएको छ। अर्कोतिर अमेरिकालगायत संसारभरीका केन्द्रीय बैंकले ब्याज दर बढाउँदै…

बच्चा हुर्काउन विश्वकै महँगो देश चीन

बालबालिका हुर्काउन विश्वका जुनसुकै मुलुक पनि महँगो देखिएको छ । यो मामिलामा अमेरिका कम खर्चालु देखिए पनि चीन विश्वकै महँगो देखिएको छ । बच्चा हुर्काउने मामिलामा जन्मदेखि १८ वर्षको उमेरसम्म दक्षिण कोरिया विश्वकै महँगो देखिएको छ । यो कुल ग्रार्हस्थ उत्पादनको आधारमा मापन गरिएको अनुसन्धान मुलुक फर्म जेफरिजल (जेईएफ) ले जनाएको छ । जीडीपी देशको आर्थिक गतिविधिको बृहत मापन हो ।यो मामिलामा चीन दोस्रो स्थानमा छ भने इटाली तेस्रो स्थानमा छ । अमेरिका १४ सर्वाधिक महँगा देशहरु मध्येको मध्यमा रहेको छ । यो मुलुक जर

सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ

काठमाडौंः दुई दिन स्थिर रहेको सुनको मूल्य बढेर हालसम्मकै महँगो भएको छ। प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ भएको हो। सोमबार कायम मूल्यमा मंगलबार स्थिर रहेको सुन तोलामा २ हजार ५ सय रुपैयाँ बढ्दा सर्वाधिक महँगो भएको हो। सुनको मूल्य साताको प्रारम्भमै तोलामा एक लाखबाट माथि उक्लिएको हो।…

सुनको भाउ इतिहासकै सर्वाधिक महँगो

आज बुधबार सुन इतिहासकै महँगो भएको छ । मंगलबार तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार तोलामा २५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो । आज तेजाबी सुनको भाउ पनि तोलामा २५ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ९० हजार ४ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ९० हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १२ सय ४३ रुपैयाँ कायम गरेको छ ।

सुपर लिगको दोस्रो संस्करणका लागि १८ खेलाडी सर्वाधिक महँगाे रकममा बिक्री

काठमाण्डाै - नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि कुल १८ खेलाडी सर्वाधिक महँगो रकममा बिक्री भएका छन् ।  जसमा १० खेलाडी गोल्डेन बजरबाट महँगो रकममा गएका थिए ।'ए' श्रेणीमा रहेका १८ खेलाडी जनही तीन लाख ५० हजार रुपैयाँमा १० वटा टिममा अनुबन्ध भएका छन्। कुल दुई सय ४९ खेलाडीमा बोली लाग्दा 'ए' श्रेणीमा ४० खेलाडी थिए ।आशिष गुरुङ काठमाण्डौ रेजर्समा, दीप कार्की विराटनगर सिटी एफसी, त्रिदेभ गुरुङ–चितवन एफसी, मानबहादुर तामाङ–वीरगञ्ज युनाइटेड, सिमान्त थापा–धनगढी एफसी, सुनिल बल काठमाण्डौ...

दुबईका शासकको सर्वाधिक महँगो ‘डिभोर्स’

एजेन्सी, ८ पुस। आफ्नी पूर्व पत्नीलाई वर्षेनि ५ सय मिलियन पाउन्ड तिर्न दुबईका शासकसमक्ष अदालतले आदेश दिएको छ। शासक शेइख मोहम्मद विन रशिद अल मक्तौमकी पूर्व पत्नी प्रिन्सेस हायालाई उक्त रकम तिर्न बेलायतको एक अदालतले आदेश दिएको हो। योसँगै उनको सम्बन्धविच्छेद संसारको सर्वाधिक महँगो बनेको बताइएको छ। सम्बन्ध विच्छेदपछि पूर्व पत्नी हाया र उनका दुई […]

यी कम्पनीको सेयर मूल्य किन हुन्छ सर्वाधिक महँगो ?

सेयर बजारमा अहिले कुनै कम्पनीको सेयर मूल्य सर्वाधिक महँगो छ भने त्यो हो युनिलिभर कम्पनी । बहुराष्ट्रिय कम्पनी युनिलिभरको सेयर मूल्य अकस्मात बढेर सर्वाधिक महँगो भएको भने होइन । सेयर बजारमा महँगो सेयर भएको कम्पनीको सूचीमा लामो समयदेखि युनिलिभर रहँदै आएको छ । हाल यसको सेयर मूल्य १९ हजार ९ सय रुपैयाँ छ । कुनै समयमा यसको से...