काठमाडौंः दुई दिन स्थिर रहेको सुनको मूल्य बढेर हालसम्मकै महँगो भएको छ। प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ भएको हो। सोमबार कायम मूल्यमा मंगलबार स्थिर रहेको सुन तोलामा २ हजार ५ सय रुपैयाँ बढ्दा सर्वाधिक महँगो भएको हो।
सुनको मूल्य साताको प्रारम्भमै तोलामा एक लाखबाट माथि उक्लिएको हो।…