महँगो हुँदै तिहार : भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य आकाशियो

बिजीशा बुढाथोकी काठमाडौं : तिहारमा सर्वाधिक बिक्री हुने भाइमसला, बत्ती र फूलको मूल्य यसपटक आकासिएको छ।भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य बढेपछि यो वर्षको तिहार महँगो हुने भएको छ। भाइमसलाको मूल्य प्याकेटमै ५० देखि १०० रुपैयाँ महँगिएको व्यवसायीहरू बताउँछन्। झिलिमिली बत्तीको मूल्यमा पनि गत वर्षको भन्दा आठ देखि १० प्रतिशतले बढेको छ। भाइमसलामा पिस्ता,…

सम्बन्धित सामग्री

तिहारमा ड्रोनबाट खिचिएको काठमाडौंका ९ तस्वीर

२९ कात्तिक, काठमाडौं । बुधबार भाइटीका लगाएसँगै यसवर्षको तिहार पनि सकिएको छ । तिहार सकिए पनि काठमाडौंका घरहरु केही दिन झिलिमिली देखिनेछन् । तिहारको बेला घर, कार्यालय र व्यापारिक भवनमा राखिएका झिलिमिली बत्ती तत्काल हटाइँदैनन् । झिलिमिली बत्ती राख्ने क्रम काठमाडौंमा बर्षेनी बढ्दै गएको देखिन्छ। हिजोआज पुरै ढाक्ने गरी झिलिमिली बत्ती नराखेको घर देख्न मुस्किल […]

लक्ष्मीपूजामा झिलिमिली काठमाडौँ, तस्बिरहरू हेर्नुहोस्

कृष्ण खड्का/सुवास श्रेष्ठतिहारसँगै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । धनमाथि धन कमाइ हाेस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैलो खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिँगारिन्छ । अझ लक्ष्म

तस्बिरमा हेर्नूहाेस् तिहारअघि नै झिलिमिली भएकाे काठमाडौँ

काठमाडाैँ- तिहार आउन अझै १२ दिन बाँकी छ। तर, आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ- तिहार आइसक्यो। संघीय राजधानी काठमाडौँको बजार आजकाल गुल्जार छ। तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाइ मसला र फूलहरुले ढाकेको छ। तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ। तिहारलाई फूल, रङ र उज्यालोको पर्वको […]

तिहार सुरु नहुँदै बजारमा झिलिमिली (फोटोफिचर)

काठमाण्डाै - तिहार सुरु हुन अझै एक हप्ताभन्दा बढी समय बाँकी छ । तर बजारमा तिहारको झिलिमिली सुरु भइसकेको छ । बजारमा किनमेल गर्नेको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिङ्गारिन्छ । अझ लक्ष्मीपूजाको बेलुकीमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ ।...

तिहारअघि नै झिलिमिली काठमाडौं (फोटोफिचर)

काठमाडौं । तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल झकिझकाउ छ । तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ […]

तिहारअघि नै काठमाडौं झिलिमिली (फोटोफिचर)

२९ असोज, काठमाडौं । दशैं पछिको दोस्रो ठूलो चाड तिहार सुरु हुन अब एक साता बाँकी छ । यही तिहारलाई लक्षित गरी संघीय राजधानी काठमाडौंका बजार झिलिमिली भइसकेका छन् । घरहरुमा झिलिमिली बत्ती बाल्न सुरु भइसकेको छ । कतिपय घर सजाउन व्यस्त छन् । बजारमा तिहारको किनमेल गर्नेहरुको घुइँचो छ । झिलिमिली बत्ती, मिठाई, मसला […]

तिहारअघि नै झिलिमिली काठमाडौं (फोटोफिचर)

तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल झकिझकाउ छ ।तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फुलहरूले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनीह

दसैँमा झिलिमिली काठमाडौं (फोटोफिचर)

देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गिन छन् । दसैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिली बनेको हो । शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ  । बजारमा डमी पिङ, लटाईले सजाइएको छ । साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिनेगरी बजारमा झिलिमिली बत्ती बालिएको छ । आकर्षक बनाएर प्रतिस्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ । लगातार चाडपर्वहरु आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरु आफ्नो व्यावसाय प्रतिष्ठानलाई सजाएका हुन् । दसैँ लागेसँगै काठमाडौंका वि

तिहारमा उपभोक्ताले सहजै किन्न पाएनन् झिलिमिली बत्ती, मूल्य ३० प्रतिशतसम्म बढ्यो

झिलिमिली पर्वको रूपमा तिहारलाई मानिन्छ । तर, यही तिहारमा भने बजारमा झिलिमिली बत्ती निकै न्यून मात्रामा रहेको छ ।  कोरोना महामारी, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा नाकामा असहज हुँदा बजारमा झिलिमिली बत्तीको अभाव भएको व्यवसायीहरूले बताएका छन् । तिहार विशेषतः झिलिमिली चाड हो । तिहारमा बालिने झिलिमिली बत्तीहरू विगतमा जस्तो फालाफाल देखिँदैन । विद्युतीय व्यवसायी महासंघका अनुसार, विगतमा करीब ८५ करोड रूपैयाँ बराबरको झिलिमिली बत्ती तिहारका लागि नेपाल ल्याइने गरिएको थियो ।  तर अहिले त्यो परि...

झिलिमिली बत्ती र फूलैफूलले सजिएको पर्व तिहार

नेपालीहरूको महान् चाड दसैँपछिको ठूलो पर्व तिहार हो, जसलाई हर्ष तथा उल्लासको पर्व पनि भनिन्छ । किनकि उक्त दिन सबैले आफ्नो रिसराग त्यागेर, एकजुट भएर हर्षका साथ पर्व मनाउने गर्छन् । यो पर्व कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि सुरु हुन्छ । तिहार पाँच दिनसम्म मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । […]