एजेन्सी, ८ पुस। आफ्नी पूर्व पत्नीलाई वर्षेनि ५ सय मिलियन पाउन्ड तिर्न दुबईका शासकसमक्ष अदालतले आदेश दिएको छ। शासक शेइख मोहम्मद विन रशिद अल मक्तौमकी पूर्व पत्नी प्रिन्सेस हायालाई उक्त रकम तिर्न बेलायतको एक अदालतले आदेश दिएको हो। योसँगै उनको सम्बन्धविच्छेद संसारको सर्वाधिक महँगो बनेको बताइएको छ। सम्बन्ध विच्छेदपछि पूर्व पत्नी हाया र उनका दुई […]