काठमाडौं : अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ७८ पैसा पुगेको छ। यो सर्वाधिक उचाइ हो।
डलरको भाउले आयातित वस्तुको मूल्य महँगो बनाउँदै लगेको छ। अर्कोतिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानीको भाडा बढिरहेको छ। यसले दैनिक खाद्यवस्तुदेखि सागसब्जी, तरकारी, लत्ताकपडा सबै महँगिएको छ।
अर्कोतिर अमेरिकालगायत संसारभरीका केन्द्रीय बैंकले ब्याज दर बढाउँदै…