यी कम्पनीको सेयर मूल्य किन हुन्छ सर्वाधिक महँगो ?

सेयर बजारमा अहिले कुनै कम्पनीको सेयर मूल्य सर्वाधिक महँगो छ भने त्यो हो युनिलिभर कम्पनी । बहुराष्ट्रिय कम्पनी युनिलिभरको सेयर मूल्य अकस्मात बढेर सर्वाधिक महँगो भएको भने होइन । सेयर बजारमा महँगो सेयर भएको कम्पनीको सूचीमा लामो समयदेखि युनिलिभर रहँदै आएको छ । हाल यसको सेयर मूल्य १९ हजार ९ सय रुपैयाँ छ । कुनै समयमा यसको से...

सम्बन्धित सामग्री

नेप्से १७.२६ अंकले वृद्धि, यी १० कम्पनीको सेयर सर्वाधिक बढ्यो

काठमाडौं । सेयर बजारको उकालो यात्रा जारी छ । आइतबार नेप्से १७.२६ अंकले बढेर २०४६.२९ विन्दुमा अडिएको छ । आज ४ अर्ब रूपैयाँभन्दा बढीको कारोबार भयो । सृजनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले बढेको यस कम्पनीको सेयर प्रतिकित्ता १९४१.६० रूपैयाँ पुगेको छ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको सेयर मूल्य […]

प्रि-ओपनिङमा नेप्से ५ अंकले बढ्यो

काठमाडौँ– साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रि-ओपनिङमा नेप्से करिब ५ अंकले बढेको छ । इन्भेष्टमेन्ट बैंक र उपकार लघुवित्तको सेयर मूल्य घटेको छ । यस अवधिमा १३ कम्पनीको २४० कित्ता सेयर किनबेच हुँदा ९७ हजार ५९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।  शुक्रबार प्रि-ओपनिङ सेसनमा नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २९ […]

वाणिज्य बैंकहरुको सेयर मूल्य ५०% सम्म घट्यो, ३०० रुपैयाँ तल नै पाउन थाल्यो

काठमाडौं। बजार पुँजीकरणको सर्वाधिक हिस्सा ओगटेका वाणिज्य बैंकहरुको सेयर मूल्य उच्चतम कारोबार विन्दुबाट ५० प्रतिशतभन्दा धेरैले घटिसकेको छ। परिणामस्वरूप

सेयर बजारमा इतिहासकै सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा मंगलबार इतिहासकै  सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार ११ अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जनाएको छ । यो अहिलेसम्मकै उच्च रकम हो । नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा अडिएको छ । नेप्से १.२६ प्रतिशतले बढेको हो । उत्पादन तथा प्रशोधन बाहेक सबै समूहमा उछाल आएको छ । सबैभन्दा बढी जीवन बिमा कम्पनी २०४.१४ अंकले बढेको छ । आज १० वटा कम्पनीको  सेयर मूल्य १० प्रतिशतले अर्थात सर्किट लेभलमा बढेको छ । नेप्से सूचक र ख